देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र

चितवन,पुस २१- चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा सवारी ज्यान मुद्दामा पक्राउ

सुदूरपश्चिम, पुस १९- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई सवारी ज्यान मुद्दामा प्रहरीले पक्राउ गरेको छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले उनी सवारी ज्यान मुद्दामा फरार रहेका सोडारी प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गत पुस २ गते टीकापुरमा उनले […]

यो पनि पढ्नुहोस

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज-सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुवास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का हरिशङ्कर चौधरी रहेका छन् । उनीहरु दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मृतक बस्नेतकी श्रीमती ममता सापकोटा, उनका आठ वर्षीय […]

यो पनि पढ्नुहोस

इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

सर्लाही-सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक […]

यो पनि पढ्नुहोस

विस्थापित हुँदै महोत्तरीका मुसहर

महोत्तरी-अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहर विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको जानकार […]

यो पनि पढ्नुहोस

माडीका मेयर ढकालले कार्यकर्तालाई पैसा बाड्न मनपरी गरे: प्रमुख प्रशासकीय अधिकृत गौतम

चितवन, पुस १५- माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले कार्यकर्तालाई पैसा बाड्नको लागि मनपरी गर्दै हिडेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताएका छन् । काठमाडौँमा घाँटीको उपचार गराइरहेका अधिकृत गौतमले नारायणी अनलाइनसँग मेयर ढकालले आफ्नो अनुकुल बजेट बनाएर माओवादी कार्यकर्ताहरुलाई पैसा बाड्न खोजेको आरोप लगाएका हुन् । उनले भने, ‘ मैले नगरसभा छिट्टै गरौं भन्दै आएँ […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

कञ्चनपुर, पुस १६- कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा गएराति साढे १० बजे दुईओटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हो । मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका २ […]

यो पनि पढ्नुहोस

चितवनका गुरूङ समुदायले धुमधामका साथ ल्होसार मनाए

चितवन,पुस १६। बिहीबार गुरूङ समुदायले धुमधामका साथ तमू ल्होसार पर्व मनाएका छन् । चितवनका विभिन्न गुम्बा तथा गुरूङ बस्तीहरूमा ल्होसार पर्व मनाइएको हो। पुस १५ का दिन विशेष गरी गुरूङहरूको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा बृहत् कार्यक्रम आयोजना गरेर यस पर्व मनाउने गर्दछ। गतवर्ष कोरोना भाइरस जोखिमका […]

यो पनि पढ्नुहोस

लुम्बिनीमा रोजगारको अवसरः प्रदेश सरकारले माग्यो ४३६ करार कर्मचारी (सूचनासहित)

बुटवल,पुस १६- लुम्बिनी प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४ सयभन्दा बढी कर्मचारी माग गरेको छ।मन्त्रालयले शुक्रबार बिहान सूचना जारी गरी वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा ४३६ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो। मन्त्रालयले प्रदेशका सबैजसो जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक […]

यो पनि पढ्नुहोस

सर्लाहीकाे ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा

सर्लाही, १४ पुस-सर्लाहीकाे ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेकाे निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ । निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि […]

यो पनि पढ्नुहोस