कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

२३ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने […]

यो पनि पढ्नुहोस

ओलीको किल्ला तोड्ने मेयर, उपमेयरलाई माननीय लिम्बुको बधाई

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकाको मेयर, उपमेयरमा २०४७ साल यता पहिलो चोटी हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई पराजीत गरि निर्वाचित भएका गठबन्धनतर्फका मेयर, उपमेयरलगायत वडाध्यक्ष, वडासदस्यहरुलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने संघीय सांसद महेन्द्रकुमारी लिम्बुले बधाई तथा सफल […]

यो पनि पढ्नुहोस

बागमती र मधेश प्रदेशका जिल्लामा वर्षा, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

१९ वैशाख, काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित केही स्थानहरुमा पानी पनि परेको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी […]

यो पनि पढ्नुहोस

चितवनका ६ पालिकामा सत्ता गठवन्धनले गरे भागवण्डा

८ वैशाख, चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको […]

यो पनि पढ्नुहोस

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही समय लाग्ने

३० चैत, चैत । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको […]

यो पनि पढ्नुहोस

विक्रमबाबा मेला सुरु

१८चैत, चितवन हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आज ( शुक्रबार) देखि सुरु भएको छ । कोरोना कहरका कारण विगत २ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो ।निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको […]

यो पनि पढ्नुहोस

भरतपुरमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे मृत्यु

भरतपुर, भरतपुर महानगरपालिका ५ यज्ञपुरि चाेकमा बिहिबार रातिकाे समयमा माेटरसाइकल दुर्घटनामा परि एक जना चालकाे मृत्यु भएकाे छ । माेटरसाइकलका चालक भरतपुर महानगरपालिका १६ का २४ वर्षीय आरजब दराई रहेका छन् । आरजब दराई दुर्घटनामा परि भरतपुर स्थीत कलेज अफ मेडिकलम साइन्स अस्पतालमा उपचारकाे क्रममा बिहिबार राति ठिक सवा ११ बजे मृत्यु भएकाे प्रहरिले जानकारि […]

यो पनि पढ्नुहोस

२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, कति दिन हुन्छ सरकारी बिदा ?

चितवन,फागुन २६- सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूची तयार गरेको छ । सरकारले कुन महिना कति दिन बिदा दिने उल्लेख गर्दै राजपत्रमा सूचना जारी गरेको हो । सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ । यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ । असारमा […]

यो पनि पढ्नुहोस

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण

चितवन,माघ २०- चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ । कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो । कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य […]

यो पनि पढ्नुहोस

फागुनबाट विद्यालय खोल्ने सरकारको तयारी, त्यसअघि सबै विद्यार्थीलाई खोप

काठमाडौं,माघ २०- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने– ‘सबै तहको परीक्षा […]

यो पनि पढ्नुहोस