महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनद्धारा स्वागत,उद्घाटनमा ५ लाख जनता उतार्ने

चितवन,कार्तिक ५- नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनले स्वागत गरेको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले चितवनले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको भन्दै स्वागत गरेको हो । पार्टीले आजैदेखि महाधिवेशनको तयारी थालेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । एमालेले स्थान छनोट कार्य […]

यो पनि पढ्नुहोस

टाउकोमा लागेको चोटकै कारण भीमबहादुरको मृत्यु : पोस्टमार्टम रिपोर्ट, प्रहरी भन्छ– जातीय विभेदको गुन्जायस भेटिएन

भरतपुर । भरतपुर महानगर–पालिका–४, लङ्कूका ५८ वर्षीय भीमबहादुर विकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको पुष्टि भएको छ । विकको टाउकोको पछाडिपट्टिको भागमा लागेको चोटका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा विकको शवको पोस्टमार्टम गरिएको हो । लङ्कूस्थित दुर्गाचोकमा दसैँको महानवमीका दिन दुई पुरूषको कुटाइबाट विकको मृत्यु भएको थियो । कुटपिटमा संलग्न स्थानीय […]

यो पनि पढ्नुहोस

चितवनमा भएको हत्या मुद्दा सैनिक अदालतबाट झिक्न निवेदन

चितवन,कार्तिक ४- महान्यायाधिवक्ता कार्यालयले सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतबाट सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत सैनिक अदालतलाई स्थानान्तरण गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सैनिक जवान गंगाधर ढकालविरुद्ध दर्ता भएको हत्या मुद्दालाई समरी सैनिक अदालतमा स्थानान्तरण गर्न आदेश दिने चितवन जिल्ला अदालत र त्यस्तो आदेशलाई सदर गर्ने पाटन उच्च अदालतको हेटौंडा इजलासविरुद्ध बिहीबार […]

यो पनि पढ्नुहोस

बागमती कानुन अब एपमा

५ कात्तिक, हेटौंडा । केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ । बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो । […]

यो पनि पढ्नुहोस

माननीय लिम्बू र प्रवक्ता शर्मासहितको टोली बाढीग्रस्त क्षेत्रमा

झापा । संघीय सांसद माननीय महेन्द्र कुमारी लिम्बू र नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहितको एक टोलीले हालैको भीषण बर्षाका कारण कन्काई नदीमा आएको बाढीले क्षति पुर्याएको गौंरिगन्ज गाउँपालिकास्थित कुन्जिवारी र होक्लाबाडी क्षेत्रको स्थलगत अनुगमन गरेको छ । उक्त अनुगमनका क्रममा उहाँहरुले बाढी प्रभावित स्थानीय बासिन्दाहरुको समस्याबारे जानकारी लिदै सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि […]

यो पनि पढ्नुहोस

एमालेको महाधिवेशन चितवनमा हुने, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

चितवन, कात्तिक ४– नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको […]

यो पनि पढ्नुहोस

बाढीपहिरो अपडेटः बिहीबारसम्ममा मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौँ, कात्तिक ४– पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, […]

यो पनि पढ्नुहोस

एमालेको राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा अधिकांस चितवनका नेता

चितवन,कार्तिक ४- नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् । एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा […]

यो पनि पढ्नुहोस

बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने

मकवानपुर, कात्तिक ४ – बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ । नेकपा ९एमाले०ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको […]

यो पनि पढ्नुहोस

करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

सप्तरी, कात्तिक ४- सप्तरीमा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय शिव नारायण साहलाई होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लागेको हो । त्यस्तै साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो […]

यो पनि पढ्नुहोस