चितवनमा देखिसक्यौं, अब कांग्रेसले कसैसँग चुनावी तालमेल गर्दैनः गगन थापा

चितवन,कार्तिक ७- नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने प्रष्टाएका छन्। गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताए। ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भने, ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर […]

यो पनि पढ्नुहोस

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने […]

यो पनि पढ्नुहोस

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ : जीवन शाही ७ कात्तिक, सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो । ‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार […]

यो पनि पढ्नुहोस

एमाले भरतपुर-२६ को अध्यक्षमा मेघनाथ कुँबर सर्बसम्मत

चितवन,कार्तिक ६- नेकपा एमाले भरतपुर २६ को वडाध्यक्षमा मेघनाथ कुँबर सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ऋषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवहरु लेखनाथ पौडेल, लक्ष्मी खनाल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

यो पनि पढ्नुहोस

कृष्णपुरमा ११० जनाले गरे रक्तदान

चितवन, कात्तिक ६– रगतको मागलाई परिपूर्ति गर्न कृष्णपुरमा रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले भरतपुर–७ बुद्धचोकमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा १२ महिलासहित ११० जनाले रक्तदान गरेको उपशाखा सभापति कृष्ण ढकालले जानकारी दिनुभयो । बागमती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख […]

यो पनि पढ्नुहोस

नेकपा एमाले भरतपुर-११ को अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत

चितवन,कार्तिक ६- भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ नेकपा एमालेको वडा अध्यक्षमा प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य दोस्रो कार्यकाल अध्यक्ष बन्नुभएको हो । कमिटीको उपाध्यक्षमा लालमाया लामा,सचिवमा इश्वरी पण्डित,उपसचिवमा गणेश लामिछाने र गोकर्ण कार्की चयन हुनुभएको छ । अधिवेशनले […]

यो पनि पढ्नुहोस

विराटनगर विमास्थलमा आज बिहानैदेखि उडान सुरु

६ कात्तिक, काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी […]

यो पनि पढ्नुहोस

बागमती र प्रदेश १ मा मुख्यमन्त्री र सभामुखको जालझेल

५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो । संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालद्वारा सम्झौताअनुसार औषधि नल्याउने तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

नारायण अधिकारी, चितवन, कात्तिक ५- भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको […]

यो पनि पढ्नुहोस

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड, सुरक्षा गार्डमाथि कुटपिट

चितवन,कार्तिक ५- चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५र६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए […]

यो पनि पढ्नुहोस