चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन, ४ कात्तिक । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ […]

यो पनि पढ्नुहोस

पर्यटकीय स्थल चितवनको सौराहाका होटल भरिभराउ

चितवन,कार्तिक २- दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका […]

यो पनि पढ्नुहोस

बाढीले कर्णालीको पुल निर्माण सामग्री बगायो

३ कात्तिक, कर्णाली । कर्णाली नदीमा आएको बाढीले सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका-१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो । अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमान्-श्रीमतीको मृत्यु

३ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान […]

यो पनि पढ्नुहोस

बेलौरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाईते

बेलौरी –  शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहामा से७प ५७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । कंचनपुरको महेन्द्रनगरबाट बेलौरी फर्किने क्रममा कल्वर्टमा मोटरसाईकल ठोक्किदा बेलौरी नगरपालिका-१ बैशाखीका ३५ वर्षिय रकम बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए । त्यस्तै […]

यो पनि पढ्नुहोस

बागमती प्रदेश सरकारले बढायो गाडी भाडा, उपत्यकाको न्यूनतम भाडा १८ रुपैयाँ कायम

२१ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन । यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं […]

यो पनि पढ्नुहोस

सिओई प्राप्त विद्यार्थीका लागि निप्पोनको अन्तरक्रियात्मक कार्यक्रम

चितवन – चितवनको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जापान जाने तयारीमा रहेका विद्यार्थीहरुका लागि आज (बुधबार) अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सिओई प्राप्त एक सय जना विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई निप्पोनका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले कोरोना महामारी र जापानको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । उनले […]

यो पनि पढ्नुहोस

‘अदालत वा न्यायाधीशको आलोचना गर्दैमा अवहेलना हुँदैन’

‘न्यायसम्पादनमा अवरोध भएमा’ मात्रै अवहेलना हुने नजिर ‘जनतालाई अदालतमा के हुन्छ वा भैरहेको छ भन्ने विषयमा सूचना माग्ने, सञ्चारका साधनहरूलाई सो बिषयमा प्राप्त सूचना प्रशारण गर्ने र भए गरेका आदेश र फैसलाहरूबारे टिप्पणी गर्ने हक रहन्छ’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ, ‘कानूनी सीमा भित्र रहेर त्यस्तो फैसलाबारे समाचार बनाउने वा टिप्पणी गर्न सञ्चार क्षेत्र स्वतन्त्र […]

यो पनि पढ्नुहोस

बाघको आक्रमणबाट २५ वर्षीय दिनेश बोटेको मृत्यु

रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज सामुदायिक वनभित्र घाँसदाउरा गर्ने क्रममा मंगलबार बाघको आक्रमणबाट एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चतवनका अनुसार मंगलबार दिउँसो १२ः५० बजेको समयमा खैरहनी १३ निवासी २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुना […]

यो पनि पढ्नुहोस

अपाङ्गता भएका ७३ वर्षीय बौवालाललाई घरमै पुगेर सिडिओले दिए नागरिकता

२० असोज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले […]

यो पनि पढ्नुहोस