कोरोना महामारीको जोखिम व्यवस्थापनका निम्ति कंचनपुरका युवाद्वारा ‘सँगसँगै’ अभियान शुरु
कञ्चनपुर– कोरोना भाईरस अर्थात कोभिड–१९ महामारिको दोश्रो लहर तिव्र रुपमा देशभर फैलिरहेको अवस्थामा महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन । ‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका […]
यो पनि पढ्नुहोस

