पिनास हुँदा के खाने के नखाने ?

काठमाडौं । जाडो मौसममा पिनास बढी हुने गर्छ । रुघा लाग्नुलाई सामान्य मानेर उपचार नगर्दा पिनास हुने सम्भावना बढी हुन्छ । पिनासलाई चिकित्सकीय भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु हो । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, सहजतापूर्वक श्वास लिनेजस्ता कार्य […]

यो पनि पढ्नुहोस

नेपालमा कोरोना खोप कोभिडशिल्डले प्रयोग अनुमति पायो

  काठमाडौं : औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड/एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार लगाउन सुरु गरिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको […]

यो पनि पढ्नुहोस

नेपालसहित छिमेकी देशलाई २ करोड डोज कोरोना खोप दिने भारतको योजना

काठमाडौं । भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोनाभाइरसविरुद्धको खोप दिने योजना बनाएको छ । विश्वकै सबैभन्दा दोस्रो कोरोना प्रभावित मुलुक भारतले नेपालसहित छिमेकी देशलाई कोरोना खोप उपलब्ध गराउने योजना बनाएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बसिरहेका बेला भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोना खोप उपलब्ध गराउने योजना भएको समाचार भारतीय सञ्चार माध्यम टाइम्स अफ […]

यो पनि पढ्नुहोस

तीस कटेपछी यस्तो खाना नखाएकै राम्रो ।

  उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, युवा अवस्थामा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं । हुन त यो सबैको […]

यो पनि पढ्नुहोस

विश्वकै गरिब देशले पठायो नेपाललाई यस्तो ठुलो सहयोग

काठमाडौं ।बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर आज कम्बोडियाले नेपालमा २० लाख भन्दा बढी मास्क र केही चिकित्सकहरुलाई पठाएको छ । कम्बोडिया विश्वको गरिब देशको सूचीमा छ तरपनि मित्रताका लागि जेपनि गर्न तयार छ । कम्बोडियाको शाही सरकारले उपहारस्वरुप नेपाललाई २० लाख भन्दा बढी मास्क र १२ चिकित्सकहरुको टोली नेपाल पठाएको जानकारी दिइएको छ । आज […]

यो पनि पढ्नुहोस

लामो समयसम्म बाँच्न र स्वस्थ रहनको लागि अचुक मन्त्र – दैनिक यसो गर्नुहोस्

”लामो समयसम्म बाँच्न र स्वस्थ रहनको मन्त्र: हरियो चिया(ग्रीन टी)  पिउनुहोस्, खानामा तरकारीको मात्रा बढाउनुहोस् र यदि तपाईं १० मिनेट सम्म मात्रै हिंड्नुहुन्छ भने त्यसलाई दैनिक बढाउनुस्” संसारभरिका वैज्ञानिकहरूले जीवनलाई स्वस्थ र लामो बनाउन धेरै अनुसन्धान गरेका छन्। अनुसन्धान परिणामहरूले देखाउँदछ कि आफैंलाई स्वस्थ राख्न केहि चीजहरूको हेरचाह गर्नु महत्त्वपूर्ण छ। जस्तै हरियो चिया, सुख्खा […]

यो पनि पढ्नुहोस

बेलायतबाट आएका सबैजना १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने

८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । बेलायतमा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रहका साथै नेपाल प्रवेश गरेको ७ […]

यो पनि पढ्नुहोस

बीपी प्रतिष्ठानमा २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको […]

यो पनि पढ्नुहोस

ललितपुरमा कोरोना निको हुने वृद्धि

(रासस) ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना […]

यो पनि पढ्नुहोस

ग्याष्ट्राईटीस ( हाम्रो राष्ट्रिय रोग )- कसरी गर्ने समाधान?

—–ग्याष्ट्राईटीस हाम्रो राष्ट्रिय रोग—– पहिलो प्रहर – ग्यास्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदी लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटीस हो। ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जीब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न पुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लगाईन्छ । चिकित्सकिए भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर […]

यो पनि पढ्नुहोस