प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ भए संक्रमणमुक्त

जनकपुर- प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, […]

यो पनि पढ्नुहोस

चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकितालाई कोरोना संक्रमण

  काठमाडौं: चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल (लामिछाने) लाई कोरोना संक्रमण भएको छ। लामिछानेले आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन । मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको लामिछनेले बताए साथै आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन। ‘केही […]

यो पनि पढ्नुहोस

अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन– बिरामीहरु गेटबाट फर्कन नपरोस्

२० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् । सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिए । देशभरका […]

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

२८ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले […]

यो पनि पढ्नुहोस

एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

२५ भदौ, काठमाडौं । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य […]

यो पनि पढ्नुहोस

चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना […]

यो पनि पढ्नुहोस

सक्किगोनी टिमले सोह्रखुट्टे प्रहरीलाई दियो स्वास्थ्य सामग्री

सरकारले कोरोनाका कारण लकडाउन गरेयता चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को प्रसारण बन्द छ । टेलिश्रृंखलामा व्यस्त कलाकारहरु अहिले फुर्सदिला बनेका छन् । फुर्सदको सदुपयोग गर्दै यसका केही कलाकारहरु सामाजिक कार्यमा पनि जुटिरहेका छन् । यसैक्रममा सक्किगोनी टिम र चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोकबहादुर टन्डनको तर्फबाट सोह्रखुट्टे प्रहरीलाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । […]

यो पनि पढ्नुहोस

स्वास्थ्यकर्मी लाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्

” स्वास्थ्यकर्मी लाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्-गृह मन्त्रालय” १३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा […]

यो पनि पढ्नुहोस

‘उत्कृष्ट’ मुलुकको सामान्य जीवनशैली, हामीले के सिक्ने ?

काठमाडौं । दैनिक भागदौडको जिन्दगीमा हामीले आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई यतिसम्म भुल्छौं कि दैनिक हुने नियमित कामबाहेक अरू काम हाम्रो स्मरण आउनै पाउँदैन । कार्यालयीय कामपछि हाम्रो फुर्सदिलो समय विद्युतीय सामग्रीको प्रयोगमा नै बित्ने गर्छ । पर्याप्त व्यायाम, स्वस्थ र सन्तुलित आहार एवं गहिरो निद्राको बारेमा हामी चिन्ता लिँदैनौं । या त कार्यालयीय काम […]

यो पनि पढ्नुहोस