विद्यार्थीमा कोरोना पोजिटिभ देखिएपछि पुनर्वासको जनता मा.विको पठनपाठन बन्द
रुपेश वि.क, कंचनपुर । विद्यार्थीमा कोरोना पोजिटिभ देखिए पछी पुनर्वास नगरपालिका-६ अवस्थित पुनर्वास जनता माध्यमिक विद्यालयको प्रत्यक्ष पठनपाठन ५ दिन सम्मका लागि बन्द गरिएको छ। एक जना विद्यार्थीमा कोरोना पोजिटिभ पुष्टि भएको र केही विद्यार्थीहरुमा कोरोनाका लक्षण देखिएकाले अन्य विद्यार्थीहरुमा समेत यसको संक्रमण हुन सक्ने डरले वैशाख ९ गते देखि १३ गते सम्म ५ […]
यो पनि पढ्नुहोस

