अस्वस्थ भए शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार […]
यो पनि पढ्नुहोस

