विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना

काठमाडौं, १८ पुस-बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् । हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्नसक्ने […]

यो पनि पढ्नुहोस

रोजगारी गुमेका अतिविपन्न ५ लाख परिवारलाई निवेदनको आह्वान

काठमाडौँ, कात्तिक २५- सरकारले कोरोना महामारीको समयमा रोजगारी गुमाएकै कारण जीविकोपार्जनको गर्न कठिन भएका अति विपन्न पाँच लाख परिवारलाई राहत रकम लिनका निवेदन दिन आह्वान गरेको छ। सरकारले राहतस्वरूप रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई १० हजार रुपैयाँ दिन लागेको हो। यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन […]

यो पनि पढ्नुहोस

विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव

काठमाडौँ, कात्तिक ५ – विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त छ । साढे दुई वर्षदेखि महाशाखा प्रमुखलगायत प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका आयोजना गुणस्तरीय भए भएनन् […]

यो पनि पढ्नुहोस

के तपाई लाइ थाहा छ आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

यो पनि पढ्नुहोस

पुनर्वासमा दुईवटा कोल्ड स्टोर बन्दै, सहकारी संस्थाहरू निकट भविष्यमा गाभिने

–सुनिलकुमार लो कञ्चनपुर, २९ पुस । पुनर्वास नगरपालिकामा दुईवटा कोल्ड स्टोर बन्ने भएको छ । एउटा पुनर्वास ५ स्थित भानु युवा क्लबको मैदानमा र अर्को पुनर्वास ६ प्रतिभानगर टाउनको पुनर्वास सहकारी संस्था लिमिटेडको जमिनमा बन्ने भएको हो । भानु क्लबको मैदानमा बन्न लागेको कोल्ड स्टोर (चिस्यान केन्द्र) प्रदेश सरकार मार्फत बन्न लागेको हो । त्यसैगरी […]

यो पनि पढ्नुहोस

नेप्सेको कारोबार ७ अर्ब नजिक, बिहीबारको रेकर्ड तोडियो

    काठमाडौं । सेयर बजारमा सर्वाधिक कारोबारको भएको बिहीबारको रेकर्ड तोडिएको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ । बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर […]

यो पनि पढ्नुहोस

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । […]

यो पनि पढ्नुहोस

बैंकका उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा नपाउने

२३ भदौ, काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च […]

यो पनि पढ्नुहोस

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार […]

यो पनि पढ्नुहोस

कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

१६ भदौ, काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी […]

यो पनि पढ्नुहोस