घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० […]

यो पनि पढ्नुहोस

प्रदेश नं एकमा सत्ता पक्षले आजको प्रदेशसभा बैठक पनि अवरुद्ध गर्ने

प्रतिपक्षी नेकपा भन्छ- अविश्वासको प्रस्ताव टेबुल हुनुपर्छ ९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो । […]

यो पनि पढ्नुहोस

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का

नेपाली संगीतकी प्रिय गायिका  अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका […]

यो पनि पढ्नुहोस

चिडिया खानामा थुन्ने धम्की नदिनस्, जनताले गल्लीमा घिसार्छ-वर्षमान पुन

तनहुँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरुलाई चिडिया खानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादल र आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन् । दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य राज्य […]

यो पनि पढ्नुहोस

धनबहादुर दाजुका मिर्मिरे आँखा बन्द भए

अब सारंगीमा सुनिन्नन्, मादलुमा घन्किन्नन् १३ माघ, पोखरा । बाल्यकालमै सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि […]

यो पनि पढ्नुहोस

विश्वको दोश्रो अग्लो हिमाल केटुमा १० नेपालीले रचे इतिहास, हिउँदमा पहिलो पटक आरोहण

  काठमाडौं– निर्मल पुर्जासहित नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुको हिउँदयाममा सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। पाकिस्तानमा रहेको ८६११ मिटर उचाईको विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुगेका थिएनन्। आठ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये यो हिमालमा मात्रै आरोहीहरू हिउँद पुग्न सकेका थिएनन्। नेपालका […]

यो पनि पढ्नुहोस

ढुङ्गा छल्न खोज्दा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट – हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले […]

यो पनि पढ्नुहोस

औपचारिक एजेण्डामा परेन लिपुलेक, लिमियाधुरा र कालापानी सीमा विवादको विषय

  काठमाडौं । नेपालले उच्च प्राथमिकतामा राखेको सीमा विवादले औपचारिक प्रवेश नै नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । भारतले गत नोभेम्बरमा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशको सम्बन्धमा चिसोपन आएको थियो । नेपालको सम्वाद प्रयासलाई अस्वीकार गरेको भारतले लिपुलेक क्षेत्रमा सडक बनाएर उद्घाटन नै गरेपछि नेपालले लिम्पियाधुरा, कालापानी […]

यो पनि पढ्नुहोस

हेर्नुस,पार्टी फुटेपछी पुनर्वास नेकपा (प्रचण्ड-माधव समूह) पुनर्वास नगर कमिटीको पुर्ण बैठक यस्तो देखियो (फोटो फिचर)

हेर्नुस,पार्टी फुटेपछी पुनर्वास नेकपा (प्रचण्ड-माधव समूह) पुनर्वास नगर कमिटीको पुर्ण बैठक यस्तो देखियो (फोटो फिचर)

यो पनि पढ्नुहोस

भारतीय मिडियाको नेपाल माथिको निर्लज्ज प्रहार- सगरमाथामा भारतले दाबी गर्नुपर्छ-जी न्यूज

  काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट […]

यो पनि पढ्नुहोस