विश्वको दोश्रो अग्लो हिमाल केटुमा १० नेपालीले रचे इतिहास, हिउँदमा पहिलो पटक आरोहण
काठमाडौं– निर्मल पुर्जासहित नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुको हिउँदयाममा सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। पाकिस्तानमा रहेको ८६११ मिटर उचाईको विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुगेका थिएनन्। आठ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये यो हिमालमा मात्रै आरोहीहरू हिउँद पुग्न सकेका थिएनन्। नेपालका […]
यो पनि पढ्नुहोस

