गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का
नेपाली संगीतकी प्रिय गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका […]
यो पनि पढ्नुहोस

