भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर निधन

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत […]

यो पनि पढ्नुहोस

नारायणी किनारमा अटेनन् एमाले कार्यकर्ता,नारायणगढ बजार समेत भरिभराउ

चितवन,मंसिर १०- नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र संचालन भएको चितवनको नारायणी नदी किनार शुक्रबार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन । हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा […]

यो पनि पढ्नुहोस

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

खलङ्गा,मङ्सिर ५- जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उहाँले भन्नुभयो, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक […]

यो पनि पढ्नुहोस

बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

भरतपुर । बागमती प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा गरिएको छ । । प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ९७.२२ प्रतिशत व्यक्ति साक्षर भएकाले साक्षर प्रदेश घोषणा गरिएको हो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गर्ने कार्यमा अनवरत रुपमा लाग्ने […]

यो पनि पढ्नुहोस

कलाकार निशा घिमिरे को उपचारका क्रममा निधन

काठमाडौं, भदौ १६- नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो। ‘लगातारको […]

यो पनि पढ्नुहोस

पुनर्वासमा दोदा नदीको बाढीले ५९ घर डुबानमा २०६५ साल पछीको दोश्रो ठुलो बाढी

कञ्चनपुर, ११ भाद्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा एका विहानै आएको बाढीले ५९ घर डुबान गरेको छ।  पुनर्वास-५ सिमारी गाउँमा दोदा नदीको बहाव बढे पछी गाउँमा पानी पसेर सिमारीका ५५ घरहरु र राता खाली गाउँका ४ घरहरू डुबानमा परेका हुन्। गत राती देखि सुदूरपश्चिमकाे पहाडी क्षेत्रमा अविरल वर्षा भएपछी अहिले सुदूरका नदीहरूमा बहाव बढेर […]

यो पनि पढ्नुहोस

साउनकाे अन्तिम सोमबार शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)

कञ्चनपुर। आज साउन महीनाको अन्तिम सोमबार देशभरका शिवालय धामहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिम प्रदेशकाे धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो । एक सय आठ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भीड लागेको हो ।    तस्वीर स्राेतः लक्ष्मी श्रेष्ठ ,बेलाैरी, कञ्चनपुर  

यो पनि पढ्नुहोस

सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहको छात्रवृत्ति निशुल्क छनोटका लागि आवेदन माग

रूपेश वि.क, कञ्चनपुर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।   सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला […]

यो पनि पढ्नुहोस

पाल्पामा स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु

३० साउन, बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा […]

यो पनि पढ्नुहोस

टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने । अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार […]

यो पनि पढ्नुहोस