अक्षयले ५ सय करोड माग्नुको अर्थ छैन : युट्युबर सिद्दीकी

    (एजेन्सी) मुम्बई, मंसिर ७-युट्युबर रशिद सिद्दीकीले बलिउड अभिनेता अक्षय कुमारले लगाएको ५ सय करोड क्षतिपूर्ति दाबी निरर्थक र अनावश्यक भएको बताएका छन्। उनको जवाफसँगै अक्षय र रशिदबीच विवाद चर्किने संकेत देखिएको छ। युट्युबर रशिद एफएफ न्युजु नामक युट्युब च्यानल चलाउँछन्। उक्त च्यानल मार्फत दिवगन्त बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या विषयमा टिप्पणी राख्ने क्रममा […]

यो पनि पढ्नुहोस

नार्कोटिक्स कन्ट्रोल ब्यूरोद्वारा हास्य कलाकार भारती सिंह पक्राउ

(एजेन्सी) मुम्बई, मंसिर ७-घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ। एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षका तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा […]

यो पनि पढ्नुहोस

म अझै ३० वर्षका युवासँग प्रतिस्पर्धा गर्न सक्छु: वामदेव गौतम (भिडियो सहित)

काठमाडौं,मंसिर ७– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए। ‘म अझै […]

यो पनि पढ्नुहोस

पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले गरे देउवासँग घन्टौं छलफल

  काठमाडौं,मंसिर ७-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले सेतोपाटीलाई बतायो। रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री […]

यो पनि पढ्नुहोस

बलात्कारमा मिलापत्र गराउनेलाई पनि कारबाही गर्न सरकारले ल्यायो अध्यादेश

  काठमाडौं,मंसिर ७– बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए। सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ। यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना […]

यो पनि पढ्नुहोस

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक

काठमाडौं-अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ । राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश […]

यो पनि पढ्नुहोस

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

काठमाडौं, मंसिर १– हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ […]

यो पनि पढ्नुहोस

अस्मिता र विशालको ‘यो धड्कन’ सार्वजनिक (भिडियो)

काठमाडौं– अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ। भरत रौनियारको शब्द रहेको गीतका खेम सरूले संगीत दिएका छन्। सार्वजनिक गीतमा कोरियोग्राफी तथा निर्देशन गोविन्द राईको रहेको छ। गीतको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमारको अभिनय रहेको छ। भिडियो  

यो पनि पढ्नुहोस

बहिनी कौशल्याको हातबाट लगाए प्रधानमन्त्रीले भाइटीका (तस्बिरहरु)

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् । कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुगेकी थिइन् । कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् । त्यसपछि […]

यो पनि पढ्नुहोस

भारतमा बढ्दैछ विवाह नगरी एक्लै बस्ने महिलाको संख्या

  १ मंसिर, काठमाडौं । विवाह नगरी लामो समयसम्म बसेको भन्दै मानिसहरुले देब्बी पाउललाई हठी, जिद्दी र स्वार्थी महिलाका रुपमा चित्रण गर्छन् । तर नयाँ दिल्लीमा बस्ने ४७ वषर्ीया पाउल आधुनिक भारतमा बढ्दो क्रममा रहेको चलनको एक प्रतिनिधि पात्र हुन् । भारतमा सामाजिक अपेक्षाका बाबजुद ३० वर्ष नाघेका महिलाहरु एक्लै बस्ने रुचाउनेको संख्या बढ्दो क्रममा […]

यो पनि पढ्नुहोस