चर्चित गीत परानै दिन्छुका गीतकारले ल्याए अर्को मन जित्ने गीत ‘सुनन परानै दिन्छु’

  काठमाडौं । एक पछी अर्का चर्चित गीतहरु लेखेका गीतकार प्रलाद शाहका गीतहरु क्रमश:  आउने क्रममा छन। भर्खर मात्र अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीत ‘सुनन परानै दिन्छु’ यूटुबमा सार्वजनिक भएको छ । गीतको भिडियोमा पहिलो प्रेमको सुरुवाती कथा देखाइएको छ । संगीतकार हरि लम्साल र गायिका मेलिना राईको स्वर रहेको […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीको ‘टिकटक अकाउन्ट’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिए। उनले भने, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’ अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको […]

यो पनि पढ्नुहोस

पल बाहिरिए ‘रेड वाइन’बाट , पुष्पको भयो इन्ट्री

काठमाडौं ।  अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् । पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ । श्रोतका अनुसार, […]

यो पनि पढ्नुहोस

स्वर सम्राटको सम्झनामा सुगमको नयाँ गीत ‘श्रद्धेय नारायणगोपाल’

काठमाडौं, मंसिर १४-गायक सुगम पोखरेलले गायक नारायणगोपालको सम्झनामा ‘श्रद्धेय नारायणगोपाल’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा स्वर, शब्द र संगीत सुगमकै छ। पछिल्लो समय फरक किसिमका गीत संगीत सार्वजनिक गरिरहेका सुगमले नेपाली संगीतका श्रष्टामाथि पहिलो पटक यो गीत तयार पारेका हुन्। यो गीतको भिडिओमा सुगम नारायणगोपाल सम्बद्ध पत्रिका बागीना पढिरहेका देख्न पाइन्छ। हाल नारायणगोपाल संगीतकोष […]

यो पनि पढ्नुहोस

५ सय करोड रूपैयाँमा बन्ने ‘ब्रह्मास्त्र’ अहिलेसम्मकै महँगो भारतीय फिल्म!

(एजेन्सी) मुम्बई, बलिउड निर्देशक आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ करिब पाँच सय करोड रूपैयाँ बढी लगानीमा निर्माण हुँदैछ। बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बन्ने भएको हो। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ। ‘स्टार एन्ड डिज्नी इन्डिया’ का अध्यक्ष उदय शंकरले हिन्दुस्तान टाइम्स लिडरसिप समिट २०२० मा […]

यो पनि पढ्नुहोस

एलिना चौहान र प्रशान्त पौडेलको ‘लाहुरे हरायो’ सार्वजनिक (भिडियो )

काठमाडौं । गायिका एलिना चौहान र  गायक प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ । भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ ।आशिस भाइको छायाँकन रहेको […]

यो पनि पढ्नुहोस

पल र वर्षाको ‘मेरी सोल्टिनी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थल गोदावरीमा छायांकन गरिएको छ । गीतको भिडियोमा नायक पल शाह, […]

यो पनि पढ्नुहोस

ऐतिहासिक थलो लिगलिग कोटमा होम स्टे सञ्चालनमा

  गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ । ‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष प्रेम […]

यो पनि पढ्नुहोस

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

  रासस १४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग […]

यो पनि पढ्नुहोस

बुटवल–पाल्पा सडक आजदेखि ५ दिनसम्म दैनिक ४ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ […]

यो पनि पढ्नुहोस