कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ । छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

यो पनि पढ्नुहोस

बीपी प्रतिष्ठानमा २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको […]

यो पनि पढ्नुहोस

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

  काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । […]

यो पनि पढ्नुहोस

स्वीकृति पाएकाबाहेक अन्य देशमा पनि उडान अनुमति दिने निर्णय

काठमाडौं– कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ। आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा […]

यो पनि पढ्नुहोस

गोदावरीमा टिपरले घेरे नगरपालिका र सांसदको घर

काठमाडौं-ढुवानी व्यवासायीले आफ्ना टिपर लिएर गोदावरी नगरपालिकाको भवन र संघीय सांसद चेतनाथ सञ्जेलको घर घेराउ गरेका छन्। मंगलबार बिहान टिपर चालकहरूले चाबी बुझाउने भन्दै नगरपालिका र सांसद सञ्जेलको घर घेराउ गरेका हुन्। सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि आफूहरूले टिपर नै लिएर नगरपालिका घेराउ गरेको गोदावरी नगरपालिका व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठले […]

यो पनि पढ्नुहोस

बेवारिसे शव जलाउने १८ वर्षीया सपना परिन बिबिसीको प्रभावशाली महिलाको सूचीमा

काठमाडौं-म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि […]

यो पनि पढ्नुहोस

राजनराज र स्मिता दाहालको मालिङ्गोमा महानायकको अभिनय

  काठमान्डौ– चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी मौलिक गीतहरुको लागि माहिर मानिन्छन। गाउघरका खाँटी शब्दहरु टपक्कै टिपेर गीतमा राखेर नेपाली मौलिकतालाई आफ्ना गीतहरुमा झल्काउन बिशेष खुबी रहेका शिवाकोटीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहालसँग मिलेर गाएको गीत ‘मालिङ्गो’ युट्युब सार्वजनिक भए संगै चर्चाको शिखरमा रहेको छ। सार्वजनिक भएको छोटो समयमानै […]

यो पनि पढ्नुहोस

गौरव पहारी र सैयारा लामा अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ । गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ […]

यो पनि पढ्नुहोस

प्रमोदको ‘यो माया के हो’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ । भिडियो वियोगान्त प्रेमकथामा आधारित रहेको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ । दिपेन बस्नेतको […]

यो पनि पढ्नुहोस

महामारीमा पर्यटनः जगाउँदैछ आशाको सञ्चार

–सिबी अधिकारी (रासस)काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा पर्यटन व्यवसायी नवराज दाहाल दङ्ग छन् । कोभिड–१९ को महामारी रहेकै समयमा स्टोनियाका पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा माला र खादा पहिर्याएर स्वागत गर्दाको क्षण आफू निकै खुशी भएको उनको अनुभव छ । “आठ महिनापछि पहिलो पटक विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा म धेरै […]

यो पनि पढ्नुहोस