प्रधानमन्त्री ओलीको ‘टिकटक अकाउन्ट’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिए। उनले भने, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’ अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको […]

यो पनि पढ्नुहोस