सुनिल र समीक्षाको ‘केटो अलि कमाउने होस्’ (भिडियो)

काठमाडौं – गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको भिडियोमा सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो विधान कार्कीले निर्देशन गरेका […]

यो पनि पढ्नुहोस

गुन्द्रुक चखाउँदै, आमा सम्झँदै, सन्तोष पुगे बीबीसी मास्टरसेफ प्रोफेसनलको अन्तिम प्रतिस्पर्धामा

  काठमाडौं– कसैको सम्झनामा खाना बनाउनु पर्ने थियो। सन्तोषले चुने आफ्नी आमा। कार्यक्रमका प्रस्तोताले प्रश्न गरे, ‘किन?’ सन्तोष भावुक हुँदै बुझाउन खोज्छन्, ‘म बार्‍ह बर्षको हुँदा खोला किनारमा नहर खन्ने काम गर्थें, मेरी आमा हरेक दिन ‘टिफीन बक्समा’ केही खाना लिएर आउनु हुन्थ्यो। त्यही दिनको सम्झनामा आज केही परिकार बनाउँदै छु।’ उनको संघर्षको कथा सुनेर […]

यो पनि पढ्नुहोस

राष्ट्रपतिले जारी गरेको ‘विवादित’ संवैधानिक परिषद् सम्बन्धी अध्यादेश (पूर्णपाठ)

काठमाडौं : मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक वृत्तमा खैलाबैला भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश […]

यो पनि पढ्नुहोस

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् तर, सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध […]

यो पनि पढ्नुहोस

गणतन्त्रको विरुद्ध सडक तताउदै नेपाली कांग्रेस (बिपी)

काठमाडौं । नेपाली कांग्रेस (बिपी)ले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्धमा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सुन्दरीजलस्थित बीपी संग्राहलयमा सम्पन्न पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले आगामी मेलमिलाप दिवस अर्थात पौष १६ भित्र सडक तताउने र मेलमिलाप दिवसका दिन संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्रविरोधी शक्तिहरुसंग वृहत छलफल गरि सशक्त राष्ट्रिय आन्दोलनको तयारी गरिने बताईएको छ । साथै पार्टीको आधिकारिक […]

यो पनि पढ्नुहोस

देशैभरि संगठन विस्तार गर्दै मिशन नेपाल

काठमाडौं । धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । अध्यक्ष हमालले दिएको जानकारी अनुसार […]

यो पनि पढ्नुहोस

रमेश प्रसाईले कालीकोटकी नन्दा सिंहसँग कसे लगनगाँठो

काठमाडौं । प्रखर ब्यक्तीत्व तथा गायक  रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको […]

यो पनि पढ्नुहोस

साउन्ड ईन्जिनियर मिन बिष्टले बनाए ‘ बडाचौर मेला’

काठमाडौं – बरिस्ठ साउन्ड ईन्जिनियर मिन बिष्ट फरक शैलीको काम गर्न खप्पिस मानिन्छन। रोल्पामा जन्मिएर काठमान्डु लाई कार्य थलो बनाएका बिष्टले रोल्पाको रितिरिवाज र धर्म सस्कृतिलाई क्यमरामा कैद गरेर निकै राम्रो भिडियो ‘बडाचौर मेला’ तयार गरेका छन। भिडियोलाई  3D Nepali Music Lab  यूटुब च्यानलबाट रिलिज गरिएको हो। बिष्टको लेखन , प्रोडक्सन तथा निर्देशनमा तयार पारीएको […]

यो पनि पढ्नुहोस

मङ्सिर २० को आन्दोलनलाई अमेरिका बाट समर्थन

काठमाडौं-नागरिक सरकारको माग गर्दै आगामी मंसीर २० गते काठमाडौंको माईतीघर मण्डलाबाट शुरु हुने राष्ट्रिय नागरिक आन्दोलनप्रति अमेरिकामा बस्ने नेपालीहरुले ऐक्यबद्धता जनाएका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध रहि जेलनेलसमेत भोगेका हाल अमेरिकामा बसोवास गर्ने कांग्रेसका पुराना कार्यकर्ता मीनबहादुर थापासहित २२ जनाले एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनलाई समर्थन गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण […]

यो पनि पढ्नुहोस

विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरू

  काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । ने क पा महासचिव विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरू भएको उल्लेख गर्दै जन्मदिनको फोटो  सहित प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो […]

यो पनि पढ्नुहोस