प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय, नारायणकाजी पदबाट हटाइए

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई पार्टीको प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई […]

यो पनि पढ्नुहोस

२०४७ सालको संविधानको पुन: स्थापनाको विकल्प छैन – महामन्त्री सेरचन

सोमबार, ६ पौष काठमाडौ । सरकारले आइतबार संसद विघटन गरे पछि आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काँग्रेस (वी पी), नेपाल नागरिक अभियान, पुनस्र्त्थानवादी शक्ति नेपाल , सनातन सस्कृति समाज नेपाल, विर गोरखालि, शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज लगाएत विभिन्न १३ संघ संस्थाले आज रिपोर्टर्स क्लब नेपालमा गरेको सयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस (वी पी) […]

यो पनि पढ्नुहोस

प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित- फरक–फरक विज्ञप्ति जारी

काठमाडौं, पुस ६ – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित भएको छ। सोमबार दिउँसो बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीको कदमबाट संविधानको उल्लंघन भएको बताएका थिए। लगत्तै बारका कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलले विज्ञप्ति निकालेका छन्। पोखरेलले महासचिवले जारी गरेको विज्ञप्ति व्यक्तिगत भएको बताउँदै […]

यो पनि पढ्नुहोस

सुरु भयो कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् । बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल( प्रचन्ड),झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनको (पूर्ण पाठ)

काठमाडौं, पुस ६-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विघटन गरेपछि सोमबार देशबासीको नाममा सम्बोधन गरेका छन्। सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षडयन्त्र भएकाले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका हुन्। प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनको (पूर्ण पाठ) ६ पुस २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा […]

यो पनि पढ्नुहोस

पार्टीमा केपी ओलीको योगदान छैन भन्नेहरूलाई आफ्नो लोकप्रियता नाप्ने अवसर आयो: प्रधानमन्त्री

काठमाडौं, पुस ६ -प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताएका छन्। सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताए। उनले विगतका सबै तीता पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टीपंक्तिलाई आग्रह गरे। निर्वाचनले पार्टी एकतालाई बलियो बनाउने ओलीको […]

यो पनि पढ्नुहोस

सर्वदलीय बैठकका लागि प्रचण्ड-माधव नेपाल पुगे नेपाली कांग्रेस कार्यालय

काठमाडौं, पुस ६ -नेपाली कांग्रेसले डाकेको सर्वदलीय बैठकमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन्। सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी […]

यो पनि पढ्नुहोस

संसद बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय

दाहाल-नेपाल पक्षमा प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो । […]

यो पनि पढ्नुहोस

उपत्यकामा सुरक्षा सतर्कता बढ्यो (फोटो फिचर)

६ पुस, काठमाडौं । प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षा सतर्कता बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमपछि प्रदर्शन, जुलुसलगायतका गतिविधि बढेको भन्दै सुरक्षा सतर्कता बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले सुरक्षाका लागि विशेष कार्ययोजना नै बनाएको छ, जसलाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको स्वीकृतिमा कार्यान्वयनमा ल्याइएको छ । कार्ययोजना अनुसार […]

यो पनि पढ्नुहोस

संसद विघटनविरुद्ध सर्वोच्चमा पेस भए ८ वटा रिट

६ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेस भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए […]

यो पनि पढ्नुहोस