नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

  काठमाडौं । एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो । यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए […]

यो पनि पढ्नुहोस

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने

८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । प्रदर्शन सुरु गर्ने मिती तय भने भोलि ९ गते बस्ने बैठकले गर्ने बातइएको छ ।

यो पनि पढ्नुहोस

बेलायतबाट आएका सबैजना १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने

८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । बेलायतमा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रहका साथै नेपाल प्रवेश गरेको ७ […]

यो पनि पढ्नुहोस

संसदीय दलको नेता बनेपछि प्रचण्डले भने – संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं

  ८ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।’ उनले भने- ‘सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर […]

यो पनि पढ्नुहोस

प्रचण्ड–माधव समूहले गर्‍यो प्रचण्डलाई संसदीय दलको नेतामा चयन

  ८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे । प्रचण्ड–माधव […]

यो पनि पढ्नुहोस

ओमान स्थित नेपाली राजदुताबासले जारी गर्‍यो कोभिड-१९ बारे सार्वजनिक सुचना

ओमान– ओमान स्थित नेपाली राजदूताबासले कोभिड-१९ बारे सार्वजनिक सुचना जारी गरेको छ। दूताबासको अधिकारिक फेसबूक पेज मार्फत सुचना जारी गर्दै २२ डिसेम्बर २०२० देखी लागू हुने गरी २९ डिसेम्बर २०२० सम्म १ साताको लागि ओमानका सम्पूर्ण हावाइ तथा स्थल मार्गबाट हुने आवागमन बन्द रहेको जानकारी दिएको छ। दूताबासले भनेको छ- सार्वजानिक सूचना । हाल विश्वमा […]

यो पनि पढ्नुहोस

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

८ पुस, नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको सनाखत भैसकेको र तीनजना […]

यो पनि पढ्नुहोस

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

  ८ पुस, काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशको एकल बेन्चमा परे संसद विघटनविरुद्धका सबै रिट

८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन […]

यो पनि पढ्नुहोस

मलाई कुनै गुटको भेलाले प्रवक्ताबाट हटाउन सक्दैन -नारायणकाजी श्रेष्ठ

  काठमाडाैं पुस ७, २०७७– नेकपाको सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले नेकपाको प्रवक्ता आफू नै भएको दावी गरेका छन् । कुनै गुटको भेलाले आफूलाई प्रवक्ताबाट हटाउन नसक्ने समेतको दावी उनले गरे । ‘म कसैको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ, तथाकथित भेलाको निर्णयसँग मेरो सरोकार हुँदैन । म पार्टीले बनाएको प्रवक्ता हुँ,’ मंगलवार प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी […]

यो पनि पढ्नुहोस