प्रणवको पुस्तकमा दावी : नेपाललाई भारतमा गाभ्‍ने त्रिभुवनको प्रस्ताव नेहरूले अस्वीकार गरेका थिए

  एजेन्सी भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालका तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेको दाबी गरिएको छ। यद्यपी उक्त प्रस्ताव भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको पुस्तकमा उल्लेख गरिएको छ। पुस्तकका अनुसार राणा शासनको अन्त्यसँगै राजा त्रिभुवनले नेपाललाई भारतसँग गाभ्ने र नेपाल भन्ने […]

यो पनि पढ्नुहोस

नबराज बि क हत्याकान्डका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको पीडितसँगको भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताएका हुन् । कीर्तिपुर आन्दोलनले संयोजन गरेको प्रधानमन्त्रीको उक्त भेटमा मृतक छ […]

यो पनि पढ्नुहोस

प्रचण्डलाई बादलले दिए सुझाव- प्रधानमन्त्री पद चाहिए चुनावमा जानुस्

  २० पुस, चितवन । नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान प्रचण्डलाई सुझाव दिएका छन् । उनले प्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री हुन सक्ने बताए । पार्टीको अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्न सक्नुपर्ने मन्त्री बादलको भनाइ छ । […]

यो पनि पढ्नुहोस

पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार गाडी दुर्घटना,५ जना घाइते

  २० पुस, सुर्खेत । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका […]

यो पनि पढ्नुहोस

१९ वर्षीया सपना रोका मगरलाई यो फेरि एक्कासी के आइलाग्यो यस्तो ?

बीबीसीले सार्वजनिक गरेको संसारका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला सामान्य बिरामी भएर घरमा आराम गरिरहेकी छिन् । गत मंसिर ८ गते बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १९ वर्षीया सपनालाई पनि छनोट गरिएको थियो। सपना सडकमा रहेका बेवारिसेलाई खाना खुवाउने र […]

यो पनि पढ्नुहोस

भाईरल सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘ यूटुबको ट्रेन्डिङमा

काठमान्डौ– ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको एकैदिनमा ट्रेन्डिङको यात्रा सुरु गरेको छ। सार्वजनिक भएको एकै दिनमा १० लाख भन्दा बढीले हेरिसकेका छन। समाचार तयार पर्दासम्म गीतले ८५ हजार लाइक पाएको छ भने २ हजार डिसलाइक पाएको छ । गीतमा करिब ५ हजारले कमेन्ट गरिसकेका छन। गीतमा […]

यो पनि पढ्नुहोस

बगरको उखु खेतीले बनायो कञ्चनपुरका किसानलाई मालामाल

कञ्चनपुर, १९ पुस । नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् । यस प्रविधिबाट गरिएको […]

यो पनि पढ्नुहोस

भाईरल सचिन परियार को पहिलो गीत ‘ओठ खोलेर’को म्युजिक भिडियो सार्वजनिक

काठमान्डौ– ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबिनलाई बाल गायिका रबिना बसेलले साथ दिएकी छन।   गीतमा गणेश अधिकारीको शब्द अनी महेन्द्र भण्डारीको संगीत रहेको छ । स्‍मृति तिमील्सिना “गुरुआमा” को निर्देशनमा तयार भएको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ । गीतको […]

यो पनि पढ्नुहोस

राजेश पायल राइको गीतले झुमायो कराँतेकी सुन्दरी खेलाडी हिरालाई (भिडियो)

गीतकार मिरा देबी राइको आफ्नै अफिसियल यूटुब च्यानल ‘मिरा देबी राइ’ बाट सार्वजनिक गरिएको उक्त भिडियोमा कराँतेकी अन्तराष्ट्रिय खेलाडी (४ डन ) समेत रहेकी हिरा राइ र बिशाल मगरको मुख्य भूमिका रहेको छ काठमाडौं– राइ इज किङ अर्थात राजेश पायल राइको स्वरमा रहेको ‘झुमौ झुमौ’ बोलको गीत यूटुबमा सार्वजनिक गरिएको छ। गीतकार मिरा देबी राइको […]

यो पनि पढ्नुहोस

पुरुष जान नपाउने अचम्मको गाउ – रोचक संसार

(रोचक दुनियाँ) केन्याः विश्व आर्थिक फोरमको एक रिर्पोट अनुसार विगत ५० वर्षमा ८५ वटा राज्य यस्ता छन् जहाँ कुनै पुरुष प्रमुख छैनन् । उत्तरी केन्याको गाउँ, उमेजा आज पनि छलफलको विषय बनेको छ । त्यहाँको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पिएको छ । पुरुष त्यो ठाउँमा प्रवेश गर्न सक्दैनन् । सन् १९९० मा केन्याको उमेज गाउँमा १५ […]

यो पनि पढ्नुहोस