नबराज बि क हत्याकान्डका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको पीडितसँगको भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताएका हुन् । कीर्तिपुर आन्दोलनले संयोजन गरेको प्रधानमन्त्रीको उक्त भेटमा मृतक छ […]

यो पनि पढ्नुहोस