शरीरमा यस्ता निशान देखिएभने पटक्कै बेवास्ता नगर्नुस्,क्यान्सरको हुनसक्छ संकेत

एजेन्सी– मेलानोमा, बेसल सेल कार्किनोमा र स्क्वामस सेल कार्किनोमा जस्ता छालाको क्यान्सर धेरैजसो तपाईंको छालामा देखिने अनावश्यक परिवर्तनसहित सुरु हुन्छ । छालामा यस्तो प्रकारको परिवर्तन क्यान्सर हुँदैन, तर क्यान्सरको कारण भने बन्न सक्छन् । एक अनुमानका अनुसार गोरो छाला भएका करिब ६५ वर्षको उमेरका ४० देखि ५० प्रतिशत मानिसहरुमा क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले […]

यो पनि पढ्नुहोस

लामो समयसम्म बाँच्न र स्वस्थ रहनको लागि अचुक मन्त्र – दैनिक यसो गर्नुहोस्

”लामो समयसम्म बाँच्न र स्वस्थ रहनको मन्त्र: हरियो चिया(ग्रीन टी)  पिउनुहोस्, खानामा तरकारीको मात्रा बढाउनुहोस् र यदि तपाईं १० मिनेट सम्म मात्रै हिंड्नुहुन्छ भने त्यसलाई दैनिक बढाउनुस्” संसारभरिका वैज्ञानिकहरूले जीवनलाई स्वस्थ र लामो बनाउन धेरै अनुसन्धान गरेका छन्। अनुसन्धान परिणामहरूले देखाउँदछ कि आफैंलाई स्वस्थ राख्न केहि चीजहरूको हेरचाह गर्नु महत्त्वपूर्ण छ। जस्तै हरियो चिया, सुख्खा […]

यो पनि पढ्नुहोस

चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छाको ‘के छ ज्यानलाई’ सार्वजनिक

काठमाडौं– सारंगी बादनले सबैको मन जितेका चर्चित सारंगी बादक तथा गायक गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा […]

यो पनि पढ्नुहोस

कठ्ठै बिचरा ! माइतीघरमा आन्दोलन गर्दा गर्दै भयो उखु किसानको हृदयघातले मृत्यु- रिप लेख्नुहोस्

  काठमाडौं, पुस १४– माइतीघर मण्डलमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका एक उखु किसानको मृत्यु भएको छ। सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राले  जानकारी दिए। राकेशका अनुसार नारायण मंसिर ३० गते काठमाडौं आएका थिए। उनी जोरपाटीस्थित कृष्ण मन्दिरमा बस्दै आएका थिए। […]

यो पनि पढ्नुहोस

के पि ओली श्री ३ महाराजधिराज हुन खोजे : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव […]

यो पनि पढ्नुहोस

असन्तुष्ट राइडर द्वारा पठाओको कार्यालयमा तोडफोड

काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् । उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका […]

यो पनि पढ्नुहोस

संसद विघटनविरुद्ध कांग्रेस पनि सडकमा – देशभर विरोध प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ भने भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं क्षेत्र […]

यो पनि पढ्नुहोस

विप्लव समूह र प्रहरीबीच संखुवासभामा गोली हानाहान

  काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले […]

यो पनि पढ्नुहोस

पृथ्वीमा भएका यी २० विचित्र घटनाहरू जसले हजुरको दिमाग हल्लाउछन

संसारमा यस्ता धेरै घटनाहरू हुन्छन्, जसलाई विश्वास गर्न त्यति नै गाह्रो छ जसरी कोही व्यक्तिहरू भगवानको अस्तित्वमा विश्वास गर्दछन्। त्यस्ता घटनाहरूलाई विश्वास पनि गरिदैन किनकि कसैले पनि यस्तो भएको देखेको छैन, केवल तिनीहरूको अनुमान लगाइएको छ र यस धारणाको साथ यसको पछाडि तर्क पत्ता लगाउने प्रयास गरिएको छ। कहिलेकाँही यस्ता घटनाहरूको कारण र तर्क दुबैलाई […]

यो पनि पढ्नुहोस

बलिउड अभिनेत्री अलाया एफको फोटोशूट धमाका-फोटोशूट भयो भाईरल

(मनोरन्जन) नयाँ दिल्ली: बलिवुड अभिनेत्री र पूजा बेदीकी छोरी अला एफले आजकल फिल्महरूसँगै सोशल मीडियामा धमाल मच्चाइ रहेकी छिन। उनको भर्खरको फोटोशूटले फ्यानहरूको खुब ध्यान आकर्षण गरिरहेको छ। अलाया एफले उनका तस्विरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी कालो छालाको ज्याकेटमा देखिएकी छिन। फोटोहरुमा अभिनेत्रीको कामुक अवतार देखिएको छ। अलाया एफका फोटोहरूमा फ्यानहरूले निकै प्रतिक्रिया […]

यो पनि पढ्नुहोस