कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम […]

यो पनि पढ्नुहोस

हेर्नुस नेपाल कम्युनिस्ट पार्टी ओलि समूह कञ्चनपुर जिल्ला कमिटीको विस्तारित बैठक (फोटो फिचर)

हेर्नुस नेपाल कम्युनिस्ट पार्टी ओलि समूह कञ्चनपुर जिल्ला कमिटीको विस्तारित बैठक (फोटो फिचर)

यो पनि पढ्नुहोस

पारपाचुके गरेको श्रीमान मर्दा किरिया

  डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्। मृत्युपछि एकअर्काको काज-किरिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृत्युपछि हिन्दु परम्पराअनुसार १३ दिन […]

यो पनि पढ्नुहोस

आजको राशिफल/ आज २०७७ पुस २७ गते सोमबारको राशिफल हेर्नुहोस

  २०७७ पुस २७ गते, सोमवार, ११ जनवरी २०२१। पौष कृष्णपक्ष, त्रयोदशी तिथि (१३:३५ बजेपछि चतुर्दशी), ज्येष्ठा नक्षत्र (८:३७ बजेदेखि मूल), चन्द्रराशि– वृश्चिक, ८:३७ बजेदेखि धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिवश काम अधुरो रहला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका […]

यो पनि पढ्नुहोस

सुकुम्बासीद्वारा नगरपालिका घेराउ ! नगरप्रमुखको विज्ञप्ति, तत्काल सुकुम्बासीको लगत संकलन गर्छौं

  हेमन्त न्यौपाने कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्बासीले सुकुम्बासी समस्या समाधान गर्न पटकपटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आज नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी समेत गर्ने योजनाका साथ आन्दोलनमा उत्रिएपछी नगरप्रमुख जीवनराज थापा आत्तिएका छन । उनले नगरपालिका भवनमै तालाबन्दी सम्म हुने स्थिति शृजना भएपछि तत्काल सुकुम्बासीको लगत संकलन गर्ने विज्ञप्ति निकालेका छन । स्थानीय […]

यो पनि पढ्नुहोस

नगरपालिका घेराउ भएपछि नगरप्रमुखको विज्ञप्ति “तत्काल सुकुम्बासीको लगत संकलन गर्छौ”

हेमन्त न्यौपाने । कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्बासीले सुकुम्बासी समस्या समाधान गर्न पटकपटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आज नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी समेत गर्ने योजनाका साथ आन्दोलनमा उत्रिएपछी नगरप्रमुख जीवनराज थापा आत्तिएका छन । उनले नगरपालिका भवनमै तालाबन्दी सम्म हुने स्थिति शृजना भएपछि तत्काल सुकुम्बासीको लागत संकलन गर्ने विज्ञप्ति निकालेका छन । स्थानीय […]

यो पनि पढ्नुहोस

कञ्चनपुरका देउडा गायक दहाल को चौथो एल्बम बजारमा

धन बहादुर बिक, कञ्चनपुर कञ्चनपुर को पुनर्वास नगरपालिका स्थाई घर भई काठमाण्डौं लाई कर्मथलो बनाउदै आएका चर्चित देउडा गायक रामदहाल ले हालै मात्र लोक आधुनिक गीति एल्बम ( मिरा )बजारमा भित्र्याएका छन । गित, संगित, गायन दहाल स्वयम् को रहेको छ भने चर्चित भिडियो तथा नृत्य निर्देशक असोक बिकको छायांकन र मोडल कृष्ण घलान र […]

यो पनि पढ्नुहोस

हुलाकी सडकको बेथिति! जनप्रतिनिधि चिल्लो गाडीमा, हिलो र धुलोमा जनता

हेमन्त न्यौपाने कञ्चनपुर, २६ मंसिर । सरकारले २०७३ साल माघ महिनामा कञ्चनपुरको डोकेबजारबाट शिलान्यास गरेको डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी सडकखण्डको काम कछुवागतिमा हुँदा समेत सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अत्तोपत्तो छैन । सधै चिल्लो गाडीमा हुईकिने माननीय ज्युहरुलाई सडकको धुलो र हिलोले खासै फरक पार्दैन । यस क्षेत्रमा सर्वहारा जनताको पार्टी गरिव जनताको पार्टी भनिने कम्युनिष्ट पार्टीको सरकारमा प्रतिनिधित्व […]

यो पनि पढ्नुहोस

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वास र लालझाडीमा अस्पताल भवन शिलान्यास

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वासर लालझाडीमा अस्पताल भवन शिलान्यास पुनर्वास र बेलौरीमा पन्ध्र/पन्ध्र शैयाको अस्पताल भवनको शिलान्यास सुनिलकुमार लो कञ्चनपुर, १५ मङ्सिर । पुनर्वासको त्रिभुवन स्वास्थ चौकीमा खानेपानी मन्त्री बिना मगरले सोमबार एक कार्यक्रम बिच पन्ध्र सैयाको अस्पताल भवन शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा सुप सचेतक तारालामा तामाङ्ग , पुनर्वास नगरपालिका […]

यो पनि पढ्नुहोस

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा व्यस्त

  लाल बहादुर एसके पुनर्वास कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य तथा संघीय खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एबं जनतासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेकी छिन । गृहनगर पुगेकी खानेमन्त्री मन्त्री मगरले शुक्रबारदेखि निर्वाचन क्षेत्रका जनतासंग भेटघाट एवं विभिन्न योजनाको अनुगमन गरिरहेकी हुन् । नेपाल सरकारका खानेपानी मन्त्री बिना […]

यो पनि पढ्नुहोस