भद्रगोलका काकु -उनको निर्देशनमा बन्यो एस्तो उत्कृष्ट गीत

काठमाडौं, असोज १३- भद्रगोलका काकु को रुपमा परीचित निर्देशक दिपक प्रसाद आचार्यको निर्देशन साथै गायक प्रमोद खरेलको स्वर तथा अभिनय समेत रहेको गीत छाती चिरेरले दर्शक तथा श्रोताको निक्कै नै मन जितेको छ।

गत सोमबार गायक खरेलकै अधिकारिक यूटुब च्यानल बाट सार्वजनिक गरिएको गीत समाचार तयार पार्दा सम्म ट्रेन्डिङको ११ औ नम्बरमा रहेको छ। हरि लम्सालको संगीत रहेको यो गीत गायक खरेलले आँफै लेखेका हुन।

Kaku
निर्देशक दिपक प्रसाद आचार्य

 

गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ। यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन्।

यो गीतको भिडियोमा निकै धेरै सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। भिडियो, संगीत र गायन राम्रो भएको मानिएको यो गीतलाई केहीले गायक खरेलकै उत्कृष्ट गीतसमेत भनेका छन्।

खरेलकै स्वरमा रहेको अर्को गीत ओए कान्छी पनि ट्रेन्डिङको १९ औ नम्बरमा रहेको छ। खरेलका मुश्किल छ पोखरामा, ओइ झुमा जस्ता धेरै गीत चर्चित छन्।  # भद्रगोलका काकु 

भद्रगोलका काकु

 

Sagoon Host

भद्रगोलका काकु

 

भद्रगोलका काकु

 

भद्रगोलका काकु

 

20% OFF SAGOON

भद्रगोलका काकु

हेर्नुहोस् गीतको भिडियो

यो पनि हेर्नुहोस्

ध्रुब प्रसाद अंम्गाई , नेपाली गीत संगीतका दह्रिला खम्बा जसले बजारमा ल्याउदै छन यती धेरै गीत

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु