मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले : प्रधानमन्त्री

कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस्, तपाईँ के गर्नु हुन्छ त्यो भन्नुहोस्ः नेपाल २३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री […]

यो पनि पढ्नुहोस

वयोवृद्ध बाइडन : परिवारमा दुःख, सत्तामा सुख

२३ कात्तिक, काठमाडौं । महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ । आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् । अमेरिकाको इतिहासमा बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति […]

यो पनि पढ्नुहोस

पूर्वसांसद वीरबहादुर लामाको निधन

२३ कात्तिक, काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । […]

यो पनि पढ्नुहोस

बालुवाटारमा ओली र पाँच नेताबीच सवाल जवाफ

ओली र पाँच नेताबीच के कुरा भयो ? २२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार […]

यो पनि पढ्नुहोस

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसहित ४४ जना पक्राउ

२३ कात्तिक,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन् । काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र […]

यो पनि पढ्नुहोस

फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु

२२ कात्तिक, जनकपुरधाम । फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर सर्लाहीमा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार […]

यो पनि पढ्नुहोस

नेपाली विद्यार्थी कुटिएकै स्कूलमा मुस्ताङका शिक्षक मृत भेटिए

२२ कात्तिक, काठमाडौं । दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलेको छ । शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङका जेठा छोरा रहेको वडाध्यक्ष छिरिङ गोम्पो गुरुङले […]

यो पनि पढ्नुहोस

राजधानीका चोक-चोकमा डमीले गाउनेछ ट्राफिक गीत

२२ कात्तिक, काठमाडौं । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ […]

यो पनि पढ्नुहोस

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको […]

यो पनि पढ्नुहोस

आइपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा

२१ कात्तिक, काठमाडौं  । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपीएल) टीऔ२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । हैदरावादले अब फाइनल पुग्न पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली क्यापिटल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँग ५७ रनले […]

यो पनि पढ्नुहोस