संगीतकार अर्जुन पोखरेलको नबोली नबोली यूटुबको ट्रेन्डिङमा

अर्जुन नेपालका चर्चित संगीतकार हुन। उनले संगीत गरेका थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन।

काठमान्डौ- चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा रहेको गीत नबोली नबोली ले यूटुबमा कृतिमानी रेकर्ड बनाउदै छ।

क्रमश: माथि उक्लदो क्रममा रहेको यो गीतलाई दर्शक तथा श्रोताहरुले निकै नै मन पराइरहेका छन।

प्रबिन बेदवाल र समिक्षा अधिकारिको स्वरमा रहेको यो गीत समाचार तयार पार्दा सम्म ट्रेन्डिङको ५ औ नम्बर मा रहेको छ।

अर्जुन नेपालका चर्चित संगीतकार हुन। उनले संगीत गरेका थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन।

गीतको संगीत सम्योजन समेत पोखरेल स्वमको रहेको छ भने मिक्सिङ मास्टरिङ्ग साजन शाहले गरेका हुन।

विधान कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियोमा अहिलेका चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ ,गरिमा शर्मा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ।

Sagoon Host

म्युजिक भिडियो उत्सव दाहालको छाया‌ंकन र बिकास दाहालको सम्पादनमा तयार भएको हो।

भिडियो गत बिहीवार The Divine Music  युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। # नबोली नबोली

यो पनि हेर्नुहोस् गीतको भिडियो

20% OFF SAGOON

 

यो पनि हेर्नुहोस्

भद्रगोलका काकु -उनको निर्देशनमा बन्यो एस्तो उत्कृष्ट गीत

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु