ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्
ट्रम्पलाई जर्जियाको मिलिटरी भोटको आश २२ कात्तिक, काठमाडौं । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् । ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो […]
यो पनि पढ्नुहोस

