आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

२५ कात्तिक, काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । यस अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा फाल्गुनन्द जन्मजयन्तीले प्रदान गरोस् भन्ने कामना गरेकी छन् । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती […]

यो पनि पढ्नुहोस

आईपीएल फाइनल आज, मुम्बईविरुद्ध दिल्लीलाई बदला लिने मौका

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको […]

यो पनि पढ्नुहोस

नेकपा अनुशासन आयोगले भन्यो : आरोप प्रत्यारोप रोकौं, पार्टीको बैठक राखौं

२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । पार्टीमा ओली र प्रचण्ड-नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गरेका हुन् । सोमबार वक्तव्य जारी गर्दैै बोहोराले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान […]

यो पनि पढ्नुहोस

बलात्कारमा कारवाही गर्ने कानून छ, अदालतले नै चासो दिँदैन

बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिकाहरूको बलात्कार, हत्या गरिएका घटनाका कारण जनमानसमा आक्रोश बढिरहेका बेला गत १८ असोजमा बलात्कार मुद्दाको कारवाही प्रभावकारी बनाउन भन्दै महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिल कार्यालयहरूका नाममा सूचना जारी गर्‍यो । महान्यायाधिवक्ता कार्यालयले यसअघि पनि थुप्रै पटक यसखालको सूचना जारी गरिसकेको र थुप्रै बहस, आदेश, कानुन, […]

यो पनि पढ्नुहोस

मन्त्रीसँग उखु किसानको बिलौना : रोग र भोकले मर्नुमा के फरक !

२४ कात्तिक, काठमाडौं । आइतबार करिब डेड दर्जन उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर उखुको बक्यौता रकम तत्काल उठाईदिन आग्रह गरे । करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री भट्टसँगै समझदारी गरेर सिंहदरबारट निस्किएका किसान भण्डै ११ महिनापछि बुधबार पुनः उही माग लिएर उद्योग […]

यो पनि पढ्नुहोस

अंग्रेज सेनालाई हराएको स्मरणमा सिन्धुलीगढीमा विजयोत्सव, नगरपालिकामा सार्वजनिक बिदा

२४ कात्तिक, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अंग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिए । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक […]

यो पनि पढ्नुहोस

रणनीतिक महत्वको सिचुवान–तिब्बत रेलमार्ग निर्माणलाई गति दिन चिनियाँ राष्ट्रपतिको आग्रह

२४ कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरको सिचुवान–तिब्बत रेलवे निर्माण कार्यलाई गति दिन आग्रह गरेका छन् । तिब्बत नेपालको सिमानासँग जोडिएको छ । नेपालको नजिक पर्ने तिब्बतपछिको अर्काे प्रान्त सिचुवान हो । राष्ट्रपति सीले सो रेलमार्ग निर्माणले राष्ट्रिय सुरक्षा र सीमा क्षेत्रको स्थायित्वको लागि महत्वपूर्ण भूमिका खेल्नेसमेत उनले उल्लेख गरेका छन् । […]

यो पनि पढ्नुहोस

काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

४ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा […]

यो पनि पढ्नुहोस

एकै खेलमा चार पेनाल्टी : सोलरको ह्याट्रिक, रियल मड्रिड भ्यालेन्सियासँग पराजित

२४ कात्तिक काठमाडौं । कार्लोस सोलरको ह्याट्रिक मद्दतमा भ्यालेन्सियाले स्पानिस ला लिगामा रियल मड्रिडलाई ४-१ ले पराजित गरेको छ । चार पेनाल्टी सम्भव भएको खेलमा रियलले पहिलो अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । भ्यालेन्सियाका कार्लोस सोलरले तीन वटा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी एक पेनाल्टीमा भने चुके । रियलका लागि […]

यो पनि पढ्नुहोस

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सीसीएमसीको सिफारिस

२३ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन […]

यो पनि पढ्नुहोस