प्रदेश १ र कर्णाली तथा प्रदेश २ र बागमती पीएम कप क्रिकेट खेल्दै
९ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘ए’ मा रहेका प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । लगातार तीन खेल हारेको प्रदेश १ समूहमा आफ्नो अन्तिम खेल खेल्नुअघि नै बाहिरिसकेको छ । त्यसैले प्रतियोगिताको अन्तिम खेल जित्दै सुखद […]
यो पनि पढ्नुहोस

