जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ? किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु […]

यो पनि पढ्नुहोस

नेपालतर्फको नहर भारतले बन्द गर्‍यो, किसानले गहुँ सिँचाइ गर्न पाएनन्

१३ माघ, सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग […]

यो पनि पढ्नुहोस

धनबहादुर दाजुका मिर्मिरे आँखा बन्द भए

अब सारंगीमा सुनिन्नन्, मादलुमा घन्किन्नन् १३ माघ, पोखरा । बाल्यकालमै सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि […]

यो पनि पढ्नुहोस

पीएम कपमा एपीएफ आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]

यो पनि पढ्नुहोस

सामुदायिक विद्यालयमा एउटै कक्षामा २०० विद्यार्थी थेग्नै धौ

१२ माघ, डोटी । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् । जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् । ‘विद्यार्थी […]

यो पनि पढ्नुहोस

पाँच दशकपछि पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पायो

१२ माघ, काठमाडौं । स्थापनाको पाँच दशकपछि राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पाएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको एउटा शाखाको रुपमा काम गर्दै आएको समितिसम्बन्धी मन्त्रिपरिषदले गठन आदेश जारी गरेसँगै यसले कानुनी मान्यता प्राप्त गरेको हो । मन्त्रालयका अनुसार पौष तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिलाई विकास […]

यो पनि पढ्नुहोस

दक्षिण एसिया र तालिबानबारे बाइडन कसरी प्रस्तुत होलान् ?

१२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पदभार सम्हालेसँगै अब अमेरिकाको नीति विश्वभर कस्तो रहला भन्ने चर्चा सुरु भएको छ । के बाइडनको कार्यकालमा अमेरिकाले दक्षिण एसियाप्रतिको नीति फेर्ला त ? एशियाली मुलुकहरुमा यसबारे चासो बढेको छ । अनुदारवादी नेताको छवि बनाएका डोनाल्ड ट्रम्प हटेसँगै अब अमेरिकाको विदेश नीति परिवर्तन हुन सक्ने अपेक्षा छ […]

यो पनि पढ्नुहोस

सर्लाही र धनुषाबाट ३ वटा पेस्तोलसहित २ जना पक्राउ

१० माघ, जनकपुरधाम । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको […]

यो पनि पढ्नुहोस

कावासोतीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

१० माघ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका […]

यो पनि पढ्नुहोस

लागूऔषधसहित सिरहामा दुई जना पक्राउ

९ माघ, जनकपुरधाम । सिरहा प्रहरीले बिभिन्न लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ बस्ने २७ बर्षीय अनिल शर्मालाई लागूऔषधसहित पक्राउ गरिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाबाट […]

यो पनि पढ्नुहोस