भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित […]

यो पनि पढ्नुहोस

‘जनआन्दोलनको तेस्रो विकल्प छैन’

पुष्पकमल दाहालले जति आन्दोलन गरौं भने पनि उनको अनुहार हेरेर कोही आन्दोलनमा आउँदैन । माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुरको अनुहार हेरेर उर्जा आउँदैन । तर, आन्दोलन गर्न मंगल ग्रहबाट त राजनीतिकर्मी ल्याउने होइन । यिनैलाई बलियो बनाउने हो । यही राजनीतिक अवस्थाबाट आन्दोलन गर्ने हो । हिजो गिरिजाप्रसाद कस्ता थिए, हामी सबैलाई […]

यो पनि पढ्नुहोस

हुम्लामा भिरबाट खसेर प्रहरी हवल्दारको मृत्यु

३ पुस, सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला […]

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क तोक्यो

२८ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडी/एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसैगरी एमडी/एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । एमडी आयुर्वेद पढ्न […]

यो पनि पढ्नुहोस

डेडिकेटेड लाइनको महसुल विवाद टुंग्याउन कठिनाइ

२८ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न तयार गरिएको अध्ययन प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको पाँच महिनामा पनि कार्यान्वयन हुन सकेको छैन । बरु सम्बद्ध निकायले प्रक्रिया नथाल्दै विभिन्न उल्झन देखिएका छन् । प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाएको छ । […]

यो पनि पढ्नुहोस

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]

यो पनि पढ्नुहोस

तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको हत्या

२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर अयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको […]

यो पनि पढ्नुहोस

ओलीप्रति कांग्रेस नरम, प्रचण्ड-माधव गरम

२७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह सार्वजनिकरुपमा एकअर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकांश समय र ऊर्जा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई खुइलाउन खर्चिरहेका छन् । अनि दाहाल र नेपाल समूह पनि ओलीलाई निरंकुश र तानाशाह शासकको रुपमा स्थापित गर्न लागिपरेका […]

यो पनि पढ्नुहोस

मध्यपश्चिम विश्वविद्यालयमा भएको प्रहरी दमनको नेविसंघद्वारा निन्दा

२७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । विद्यार्थीहरु माथिको दमनमा संलग्नहरुलाई कानुनी कारबाही नभए विद्यार्थीहरु आफैं कारबाही गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएको छ । आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । […]

यो पनि पढ्नुहोस

लहडमा विमानस्थल निर्माण : देशभर १९ विमानस्थल बन्द

नागरिक उड्ययन प्राधिकरणले काभ्रेमा विमानस्थल व्यवसायिक र प्राविधिक दुवै हिसाबमा अनुपयुक्त हुने निष्कर्ष निकाले पनि हरेक वर्ष बजेटमा पर्ने गरेको छ । यो विमानस्थलका लागि पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले लबिङ गरिरहेका छन् २२ पुस, काठमाडौं । विगतमा सञ्चालनमा आएका र कतिपय निर्माण नै नसकिएका गरी देशभर १९ वटा आन्तरिक विमानस्थल बन्द भएका छन् । सडक यातायात […]

यो पनि पढ्नुहोस