नेपाल र किर्गिस्तानबीचको खेल गोलसहित बराबरी

१२ चैत, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको ओलम्पिक टिम (यू-२३ ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पाएकाे अवसर सदुपयाेग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो । यो नतिजापछि बंगलादेश भने नेपालसँग लिग चरणकाे खेल खेल्नुअघि नै फाइनलमा पुगेकाे छ । बंगलादेशले ३ अंक जोडेको […]

यो पनि पढ्नुहोस

ग्याँस सिलिण्डर पड्किँदा बस्नेतको मृत्यु, २ जना गम्भीर

१३ चैत, काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ । दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी […]

यो पनि पढ्नुहोस

दक्षिण एसियाली विश्वविद्यालयमा शिक्षक र विद्यार्थी दुवैमा भारतको वर्चश्व

१३ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् । ५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट […]

यो पनि पढ्नुहोस

दक्षिण एसियाली विश्वविद्यालयको शिक्षक र विद्यार्थीमा भारतको वर्चश्व

१२ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेश गरेको विवरण अनुसार सो विश्वविद्यालयमा सन् २०२० सम्म ५६ जना शिक्षक छन्, जसमध्ये ५० जना भारतीय छन् । दक्षिण एसियाली विश्वविद्यालयमा नेपालका तीन शिक्षक, बंगलादेशका […]

यो पनि पढ्नुहोस

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई  र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरे ।  दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले […]

यो पनि पढ्नुहोस

बारामा चितुवाको बच्चा मृत भेटियो

१२ चैत, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका-२ मा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । कलैया बरियारपुर सडकखण्डमा स्वास्थानी पेट्रोल पम्पभन्दा १ सय मिटर पूर्व चितुवाको बच्चा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । चितुवाको बच्चा ६ महिना जतिको हुनसक्ने अनुमान गरिएको छ । बिहीबार बिहान […]

यो पनि पढ्नुहोस

नेपालबाट भारतमा डिजेल र पेट्रोल तस्करी गरेको आरोपमा ८४ जना पक्राउ

१२ चैत, काठमाडौं । ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ । भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ । भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न […]

यो पनि पढ्नुहोस

टिपरको ठक्करबाट झापामा एकजनाको मृत्यु

८ चैत, दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००१क १०८२ नंम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो […]

यो पनि पढ्नुहोस

राष्ट्रपति भोलि बंगलादेशकाे कार्यक्रम जाने ?

८ चैत, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम छ । भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् । बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी […]

यो पनि पढ्नुहोस

कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई दिने भयो ८ अर्ब ७० करोड ऋण

६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको […]

यो पनि पढ्नुहोस