ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु
६ चैत, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु हुनेमा बारा जिल्लाको दक्षिण झिटकैया निवासी ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । गरपालिकाको वडा नम्बर ११ स्थित सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै […]
यो पनि पढ्नुहोस

