तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभाका कुल १६९ सांसदको समर्थनसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक […]

यो पनि पढ्नुहोस

श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव लाग्ने

चितवन -१५ भरतपुर महानगरपालिका वार्ड नं १५ सानाेगणेशगञ्जमा रहेकाे श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव- २०७९ यहि मिति पुस १५ गते देखि पुस २३ गतेसम्म लाग्ने भएकाे छ । श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापनाकाे लागि श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव […]

यो पनि पढ्नुहोस

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

चितवन, पुस ५– नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ । उक्त सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले आज पुस ५ गते देखि १ महिना सडक […]

यो पनि पढ्नुहोस

पौष ११ देखि बेलौरीमा कृषि पर्यटन मेला लाग्ने

कञ्चनपुरको बेलौरीमा कृषि पर्यटन मेला लाग्ने भएको छ । ‘गरिब तथा अनाथ बालबालिका सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको हो । पुष दोस्रो सातादेखि तेस्रो बेलौरीकाे खुला मञ्चमा कृषि पर्यटन मेला हुने आयाेजकले जनाएकाे छ । बेलौरी नगरपालिका ४ शान्तिपुरमा रहेको शान्ति माविका पुर्व विद्यार्थीको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेकाे हाे । पूर्व […]

यो पनि पढ्नुहोस

नारायणी तटबन्ध पाँच प्याकेजमा : मेयरसहितको टोलीद्वारा निरीक्षण, लागत रकम दुई अर्ब ४६ करोड

भरतपुर । भरतपुर महानगरपालिकाको मेघा प्रोजेक्ट नारायणी नदी तटबन्धको काम सुरू भएको छ । विभिन्न पाँच प्याकेजमा नदी तटबन्धको काम सुरू भएको हो । तटबन्धको जिम्मा पाएका निर्माण व्यवसायीले प्रारम्भिक कार्य सुरू गरेका छन् । सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नारायणी नदी व्यवस्थापन आयोजनाका कर्मचारी, निर्माण व्यवसायीलगायतको टिमले नदीकिनारको स्थलगत अवलोकन […]

यो पनि पढ्नुहोस

शिक्षालाई पहिलो प्राथमिकता दिएर गुणस्तरमा सुधार ल्याउन माग

भरतपुर । शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिइएको छ । शिक्षासेवीहरुले सार्वजनिक शिक्षामा सुधार ल्याउन, गुणस्तरीय शिक्षा प्रदान गर्न यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत राष्ट्रिय अभियान नेपाल (एनसिई) चितवनले गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिएर गुणस्तरमा सुधार ल्याउनुपर्ने बताए । ‘निःशुल्क र गुणस्तरीय शिक्षाका लागि […]

यो पनि पढ्नुहोस

पुलचोक–गोन्द्राङ छ लेन सडक : तीन महिना बाँकी, ५८ प्रतिशत काम

भरतपुर । पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम धमाधम भइरहेको छ । गोन्द्राङ क्षेत्रबाट रफ्तारमा अघि बढेको काममा अहिले हाकिमचोकदेखि चौबीसकोठीसम्मको सडक बनाउनमा आयोजना केन्द्रित छ । यस क्षेत्रमा बेस र सवबेसका लागि काम भइरहेको आयोजनाले बताएको छ । अबको एक महिनामा चौबीसकोठीसम्मको सडक क्षेत्र कालोपत्रे हुने भएको छ । हाल ५८ प्रतिशत भौतिक प्रगति रहेको […]

यो पनि पढ्नुहोस

३ न्यायाधीशको सिफारिस अलपत्र र नियुक्ति नहुँदै १ जनाको अवकाश

३ महिनासम्म नियुक्ति नहुँदा सिफारिसमा परेकीमध्ये पहिलो वरियतामा रहेकी उच्च अदालतकी न्यायाधीश निता गौतम दीक्षितले ६३ वर्षे उमेर हदका कारण गत आइतबार (१८ मंसिर) मा अवकाश पाइन् । संसदीय सुनुवाईबाट अनुमोदन हुन सकेको भए उनी थप २ वर्ष सर्वोच्च अदालतको न्यायाधीश बन्न पाउने थिइन् । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षमा र उच्च अदालतका न्यायाधीश ६३ […]

यो पनि पढ्नुहोस

नवीन कार्कीको सागरले बजार तताउँदै

काठमाडौं । चाडपर्वको मौसमसँगै गायक नविन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले युवा ढुकढुकी समेट्दै बजार तताउन थालेको छ । यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नविनको यो प्रस्तुतिले साँगितिक बजारमा उनको उचाई थप्नेछ । सागरले मोति पायो, बत्तीले ज्योति पायो बोलको यो गीत सार्वजनिक भएको केही दिनमै २ लाख १५ हजारले युट्युवमा […]

यो पनि पढ्नुहोस

एमाले स्थायी कमिटी बैठक बस्दै

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा एघार बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ । ९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ […]

यो पनि पढ्नुहोस