खाेप लगाएकाे प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै पाइने

काठमाडाैँ। काेभिड १९ विरुद्धकाे खाेप लगाएकाे प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएकाे छ । विदेश जाने व्यक्ति तथा विद्यार्थि सबैलाइ काठमाडाैँमै आएर खाेप लगाएकाे प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेकाे हाे ।
बुधबार स्वास्थय सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाइ पत्र पठाएर त्यहिँबाट खाेप लगाएकाे प्रमाणिकरण गर्न निर्देशन दिएकाे जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु