माघे शक्रान्तिको खुशी दिन काठमान्डौबाट पोखरा हिंडेकी गायिका दुनियाँलाई रुवाउदै बिदा भइन

  उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन ”छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नु पर्छ” उनको यो पोखरमा गएर रमाइलो गर्ने चाहना कहिले पुरा नहुने गरी सकिएको छ । काठमाडौं– काठमाडौंबाट कार्यक्रम सकाएर बिदा हुँदै पोखरको माघे शक्रान्तीको कार्यक्रममा जादै थिइन लोक गायिका निरा छन्त्याल । उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन […]

यो पनि पढ्नुहोस

बहुमतकाे सरकारका लागि राष्ट्रपतिले गरिन आह्वान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि […]

यो पनि पढ्नुहोस

कोरोना महामारीको जोखिम व्यवस्थापनका निम्ति कंचनपुरका युवाद्वारा ‘सँगसँगै’ अभियान शुरु

कञ्चनपुर– कोरोना भाईरस अर्थात कोभिड–१९ महामारिको दोश्रो लहर तिव्र रुपमा देशभर फैलिरहेको अवस्थामा  महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन । ‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका […]

यो पनि पढ्नुहोस

के तपाई लाइ थाहा छ आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

यो पनि पढ्नुहोस

राष्ट्रिय जनगणना स्थगित

२० वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।   कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको […]

यो पनि पढ्नुहोस

चितवनमा आज रातिबाट निषेधाज्ञा

भरतपुर । भरतपुर महानगरपालिकाले बैसाख १७ बिहिबार राति ठिक १२ बजेदेखि निषेधाज्ञा गरेकाे छ । विश्वभरि महामारीको रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोभिड १९ को सङ्क्रमण यस जिल्लामा समेत तीव्र रुपमा बढ्दै गएको छ । सोको नियन्त्रण र रोकथामका लागि जिल्लामा कोभिड–१९ को सङ्क्रमण जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा भइरहेका प्रयास सङ्क्रमणको विद्यमान […]

यो पनि पढ्नुहोस

कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गर्दै भारतीय दूतावासअघि ग्रेटर नेपालको नारावाजी

काठमाडौं । कालापानीबाट इन्डियाली सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले हालै इन्डियाली राजदूतावास , लैनचौरको खानीविभाग छेउमा इन्डियाविरुद्ध प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित उक्त विरोध प्रर्दशन गरेको हो । इन्डियाली सेना कालापानी छोड् भन्ने ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दाबाद , भारतीय सेना […]

यो पनि पढ्नुहोस

नोबेल अस्पतालले गर्‍यो सबैको मन जित्ने काम , कोरोना संक्रमितको उपचार निःशुल्क हुने

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो । सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले […]

यो पनि पढ्नुहोस

सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कंचनपुर र कैलालीमा ‘नाईट लकडाउन’

कंचनपुर र कैलालीमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् । ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । […]

यो पनि पढ्नुहोस

डा मावोको डोलीभर्ना विमल कृति पुरस्कारको उत्कृष्ठ दसमा

काठमाडौं । डा. चित्र मावोको कथासंग्रह डोलीभर्ना विमल गुरुङ कृति पुरस्कार २०८२ का लागि उत्कृष्ठ १० कृतिभित्र पर्न सफल भएको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारका लागि सार्वजानिक गरेको उत्कृष्ठ दस कृतिहरुको सुचिमा डा मावोको डोलीभर्नासंगै डायस्पोराः अवधारणा र अभ्यास(रक्ष राई), रातो नदी(जुनु राना), सिमसारा(बसन्त बस्नेत), काँचको […]

यो पनि पढ्नुहोस

केवुलकार बनाउन भन्दै चन्द्र ढकालले यसरी ल्याएका रहेछन् विदेशी डलर !

काठमाडौं । आदिवासी लिम्बू समुदायको चर्को विरोधका बाबजुद ताप्लेजुङमा रहेको मुन्धुमी स्थल मुक्कुमलुङ(पाथीभरा)मा केवुलकार बनाउन जोड गरिरहेको निजी क्षेत्रको कम्पनी आईएमई ग्रुपले केवलकार निर्माणका लागि विदेशबाट ठूलो लगानी भित्र्याएको दावी गरिएको छ । मुक्कुमलुङ(पाथीभरा)मा निर्माण गर्ने भनिएको केवलकार खारेजीको माग गर्दै निरन्तर आन्दोलनरत मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिद्धारा संयुक्त रुपमा आज […]

यो पनि पढ्नुहोस

मैथिली र लिम्बूलाई तत्काल कामकाजीको भाषा बनाउन माग

विराटनगर । मैथिली र याक्थुङ (लिम्बु) भाषालाई प्रदेश एकको तत्कालै सरकारी कामकाजी भाषा बनाउन माग गर्दै मैथिली र याक्थुङ (लिम्बु) भाषाका अभियन्ताहरूले प्रदेशको राजधानी विराटनगरमा गत शुक्रबार संयुक्त धर्ना दिएका छन् । मैथिली र लिम्बु भाषा संघर्ष समितिद्धारा आयोजित उक्त धर्ना कार्यक्रममा अभियन्ताहरुले दुवै भाषालाई प्रदेश एकको यथाशीघ्र सरकारी कामकाजको भाषा बनाउन र भाषा आयोगको […]

यो पनि पढ्नुहोस

पर्वतारोहण, पदयात्रा र बहुआयमिक पर्यटनले “समृद्ध” सिरीजंघा

नेपालको सुदुर पुर्वोत्तरमा अवस्थित ताप्लेजुङ जिल्लामा रहेका १ नगरपालिका र ८ गाउँपालिका गरी कुल ९ स्थानीय तहहरुमध्ये सबैभन्दा पुर्वमा रहेको स्थानीय तह हो – सिरीजंघा गाउँपालिका । ४८१.०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको सीमाना पुर्वमा सिदिङ्वा गाउँपालिका र भारतको सिक्किम राज्य, पश्चिममा पाथीभरा याङवरक गाउँपालिका र फुङलिङ नगरपालिका, उत्तरतर्फ फक्ताङलुङ गाउँपालिका र दक्षिणमा छिमेकी […]

यो पनि पढ्नुहोस

विष्णुदत्त–सरस्वती आङ्बुहाङ पुरस्कार हस्तान्तरण र १ करोडको कोष वृद्धि घोषणा हुदै

काठमाडौं । लिम्बुवान अध्ययन केन्द्रले आज स्वर्गीय कृष्णविक्रम नेम्बाङको पुस्तक ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई १ लाख राशीको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गर्नुका साथै १ करोड रुपैयाको पुरस्कार कोष बृद्धि घोषणा समेत गर्ने भएको छ । आज ललीतपुरमा आयोजना हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तिलविक्रम नेम्वाङ(बैरागी काइला) […]

यो पनि पढ्नुहोस

आगामी जेठ १० र ११ गते निःशुल्क तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुदै

काठमाडौं । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ। शिविर तेह्रथुम जिल्ला अस्पताल, म्याङलुङमा जेठ १० गते बिहान ९ बजेदेखि ५ बजेसम्म र जेठ ११ गते ९ बजेदेखि ११ः३० सम्म सञ्चालन हुने आयोजकले […]

यो पनि पढ्नुहोस

“एउटै मुटु” सार्वजनिक, सागर गौतमको अभिनयमा पहिलो प्रस्तुति

हालै युट्युबमा “एउटै मुटु” शीर्षकको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा धनगढीका सागर गौतमको अभिनय समेटिएको छ। निर्देशक प्रकाश धितालको निर्देशनमा बनेको उक्त गीतमा गौतमसँगै चर्चित टिकटक मोडल स्मारिका ढकाल र रमेश दियालीले पनि अभिनय गरेका छन्। यो भिडियो मार्फत सागर गौतमले मोडलिङ क्षेत्रको आफ्नो यात्रा आरम्भ गरेका छन्। उनले आगामी दिनमा पनि अभिनयमा […]

यो पनि पढ्नुहोस

सिरीजंघा महोत्सव सम्पन्न, सोलुका कुलुङले जिते म्याराथन

ताप्लेजुङ । प्रर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको प्रमुख आर्कषणको रुपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सोलुखम्बुका अर्जुन कुलुङ प्रथम, जुम्लाका धीरज बुढा […]

यो पनि पढ्नुहोस

भोलीदेखि ताप्लेजुङमा सिरीजंघा महोत्सव सुरु हुदै

ताप्लेजुङ । कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उदेष्यका साथ आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सव २०८२ भोली बैशाख १३ गतेबाट सुरु हुने भएको छ । सिरीजंघा गाउपालिका, ताप्लेजुङद्धारा आयोजित सो महोत्सव समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित याम्फूदिनको नयाँ झोरेनीमा आगामी बैशाख १५ गतेसम्म चल्नेछ । सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत जलवायु परिवर्तनको असरबारे अध्ययन, […]

यो पनि पढ्नुहोस

सिरीजंघा महोत्सवमा प्रस्तृती दिदै चर्चित कवि, कलाकारहरु

काठमाडौं । पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाख १३ देखि १५ सम्म आयोजना हुन गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ मा राष्ट्रियका चर्चित कवि, गायक तथा कलाकारहरुको प्रस्तुती रहने भएको छ । सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित महोत्सवको अन्तीम दिन बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा […]

यो पनि पढ्नुहोस