
नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा
चितवन, असार २०–
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सेतीदोभानमा पुनः पहिरो खसेपछि गएराति ९ बजेदेखि सडक अवरुद्ध भएको थियो । अहिले पहिरोलाई हटाएर सडक एकतर्फी सञ्चालन गरिएको छ ।
विगत ४ दिनदेखि यससडकखण्डमा पटकपटक पहिरो जाँदा सडक पटकपटक अवरुद्ध भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


