कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गर्दै भारतीय दूतावासअघि ग्रेटर नेपालको नारावाजी

काठमाडौं । कालापानीबाट इन्डियाली सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले हालै इन्डियाली राजदूतावास , लैनचौरको खानीविभाग छेउमा इन्डियाविरुद्ध प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित उक्त विरोध प्रर्दशन गरेको हो । इन्डियाली सेना कालापानी छोड् भन्ने ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दाबाद , भारतीय सेना […]

यो पनि पढ्नुहोस