लिम्बू संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘मगनी’ बन्ने, बैशाखमा छायांकन
काठमाडौं। लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनमा आधारीत नेपाली कथानक चलचित्र ‘मगनी’ निर्माण हुने भएको छ। अम्लरी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने सो चलचित्रले केही समय अघिमात्र चलचित्र विकास बोर्डमा आधिकारीक रुपमा दर्ता भई छायांकन अनुमति प्राप्त गरिसकेको छ । गायक तथा संगीतकार मनी ताम्लिङको निर्माण, कथा तथा निर्देशन रहने चलचित्र ‘मगनी’मा […]
यो पनि पढ्नुहोस

