गायक सी डि विजय अधिकारीको पहिलो भिडियो निर्देशन -निदाएको जिबन

काठमान्डौ -गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘निदाएको जिबन‘ सार्वजनिक भएको छ । सी डि विजय अधिकारि युट्युब च्यानल मार्फत सार्बजनिक उक्त गीतमा झागेंन धिमालको रहेको छ भने संगीत सी डि विजय अधिकारीको रहेको छ। गीतलाइ छोटो समयमा निकैले मन पराएका छन। समाचार तयार गर्दासम्म गीत ट्रेण्डिङ्गको संगीत विधामा १९ औ नम्बरमा रहेको छ। […]

यो पनि पढ्नुहोस