ओलीको नयाँ मन्‍त्रिपरिषद् विस्तार : को बने नयाँ मन्‍त्री, कसकाे मन्‍त्रालय भयो हेरफेर?

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी (नेकपा)मा दुई समूह बनेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले अर्को […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद पुनर्गठन हुँदै , साँझ साढे ६ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, […]

यो पनि पढ्नुहोस

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल पुस १०, काठमाडौं– प्रतिनिधि सभा विघटनविरूद्ध सडक आन्दोलनमा आएको नेकपाका नेता तथा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको हुने भएको बताएका छन्।   केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफूहरूले पेरिसडाँडाको सम्पत्ति दाबी […]

यो पनि पढ्नुहोस

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

  काठमाडौं । एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो । यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए […]

यो पनि पढ्नुहोस

नेकपा नेताहरु कानून व्यवसायीहरुसँग परामर्शमा

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर राय लिन लागेका हुन् । नेताहरुले संसद विघटनलाई असंवैधानिक कदम भनिसकेका छन् साथै प्रतिरोध पनि गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस