नेकपा नेताहरु कानून व्यवसायीहरुसँग परामर्शमा

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर राय लिन लागेका हुन् ।

नेताहरुले संसद विघटनलाई असंवैधानिक कदम भनिसकेका छन् साथै प्रतिरोध पनि गर्ने बताएका छन् ।

फाइल तस्बिर
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु