‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल
‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल पुस १०, काठमाडौं– प्रतिनिधि सभा विघटनविरूद्ध सडक आन्दोलनमा आएको नेकपाका नेता तथा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको हुने भएको बताएका छन्। केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफूहरूले पेरिसडाँडाको सम्पत्ति दाबी […]
यो पनि पढ्नुहोस

