कोपा डेल रे : साविक विजेता बार्सिलोना बाहिरियो, रियल क्वाटरफाइनलमा
७ माघ, काठमाडौ । साविक विजेता बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो । इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए । त्यसअघि खेलको […]
यो पनि पढ्नुहोस

