स्टार खेलाडीको गुमनाम बहिर्गमन

८ वैशाख, काठमाडौं । अघिल्लो साता एसियन कप क्वालिफायर खेलेर फर्किएलगत्तै राष्ट्रिय फुटसल टोलीका कप्तान अनिश श्रेष्ठले सन्यासको घोषणा गरे । यो उनकै टिममेटकै लागि पनि आश्चर्यजनक निर्णय थियो । तर, अनिशले प्रतियोगिताका लागि किर्गिस्तान जानुअघि नै निर्णय गरिसकेका थिए- राष्ट्रिय जर्सीमा यो मेरो अन्तिम प्रतियोगिता हुनेछ । घरेलु फुटसलका स्टार गोलरक्षक अनिश नेपाली फुटसलका […]

यो पनि पढ्नुहोस

आईपीएलः कोलकातामाथि हैदरावादको जित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै […]

यो पनि पढ्नुहोस

प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा […]

यो पनि पढ्नुहोस

ग्वार्डिओला ब्राजिलको प्रशिक्षक बन्न लागेका हुन ?

२५ चैत, काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ब्राजिल राष्ट्रिय टोलीको प्रशिक्षकको दावेदारका रुपमा रहेको समाचार प्रकाशित भइरहँदा ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले औपचारिक प्रस्ताव नगरेको प्रष्ट पारेको छ । स्पेनिस अखबार मार्काले यो साता ब्राजिलले ग्वार्डिओलालाई १० मिलियन युरोको वार्षिक पारिश्रमिक प्याकेजसहित प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो । ब्राजिली प्रशिक्षक टिटेले कतार विश्वकपपछि […]

यो पनि पढ्नुहोस

उद्‌घाटन खेलमा नेपथ्य ज्ञानोदयको विजयी सुरुवाती

१८ चैत, बुटवल। तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस्‌ले विजयी सुरुवाती गरेको छ । ज्ञानोदयले भैरहवा ११ माथि १७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरुले १९.६ ओभर खेल्दै १२५ रन बनाएको थियो […]

यो पनि पढ्नुहोस

यूएईविरुद्ध नेपाल फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

४ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध फिल्डिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको […]

यो पनि पढ्नुहोस

रियललाई ७ अंकको अग्रता

८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले गएराति भएको खेलमा अलाभेजलाई ३-० ले पराजित गरेको छ । यस जितपछि रियलले दोस्रो स्थानको सेभियामाथि ७ अंकको अग्रता समेत बनाएको छ । घरेलु मैदानमा रियलले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । मार्को एसेन्सियोले ६३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका […]

यो पनि पढ्नुहोस

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

७ फागुन, काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक […]

यो पनि पढ्नुहोस

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

अनन्त र प्रशान्तको सट्टा दर्शन र मनिष टिममा समावेश १८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । […]

यो पनि पढ्नुहोस

लिभरपुल फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

७ माघ, काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप (काराबाओ) को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि […]

यो पनि पढ्नुहोस