ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

काठमाडौं, १५ पुस- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् । उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका […]

यो पनि पढ्नुहोस

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

काठमाडौं, १६ पुस नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् । ‘हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ । […]

यो पनि पढ्नुहोस

उपराष्ट्रपतिले दिए राष्ट्रिय महिला भलिबल टिमलाई बधाई

काठमाडौं, १४ पुस -उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भबिल कन्फेडेरेसन (एभीसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर नेपाली टोलीले उपाधि हात पारेको थियो । उपराष्ट्रपति पुनले बुधबार नेपाली टोलीलाई बधाई दिएका […]

यो पनि पढ्नुहोस

भुटानमाथि नेपालको सहज जित, सीताको अलराउण्ड प्रदर्शन

७ मंसिर, काठमाडौं । युएईमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै घरेलु टोली युएईले हङकङलाई पराजित गरेको छ । यो नतिजापछि नेपाल समूह विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै छ । लगातार दुई खेल जितेको युएई […]

यो पनि पढ्नुहोस

राष्ट्रिय टिमबाट चर्चित भएपछि लिग खेल्न आएका मनिष र आयुष

५ मंसिर, काठमाडौं । कुनै पनि देशको लिग खेलकुदलाई राष्ट्रिय टिमको लागि खेलाडी उत्पादन गर्ने थको रुपमा लिइन्छ । घरेलु लिगले नै त्यो देशको राष्ट्रिय टिम कस्तो बन्छ भन्ने संकेत गर्छ । तर नेपाल जस्तो मुलुकमा लिगको प्रदर्शनले राष्ट्रिय टिममा खासै असर गरेको देखिँदैन । लिगमा राम्रो गर्ने खेलाडीले पनि राष्ट्रिय टिममा त्यो अनुसारको खेल […]

यो पनि पढ्नुहोस

ए डिभिजन लिग आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै

३ मंसिर, काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ । पाँच […]

यो पनि पढ्नुहोस

विश्वकप २०२२ का लागि हालसम्म १३ राष्ट्र छनोट, कोको परे छनोटमा ?

काठमाडौं, मंसिर १ – फिफा विश्वकप २०२२ का हालसम्म १३ वटा राष्ट्र छनोट भएका छन् । कतारमा आयोजना हुने विश्वकप छनोट चरणका खेलहरू अहिले भइरहेको छ । हालसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ । कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ […]

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ आइबाका अध्यक्ष उमर क्रमलेभ काठमाडौँमा

काठमाडौँ, मङ्सिर १- अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो । अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो […]

यो पनि पढ्नुहोस

विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

२५ कात्तिक, काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् । आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी र डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै कतारको टिकट पक्का गरिसकेको छ । युरोपबाट कुल १३ राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । अब ११ […]

यो पनि पढ्नुहोस

आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ । सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको […]

यो पनि पढ्नुहोस