थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार
७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनलाइनखबरसँग भने, ‘सवारी साधनहरु नर्मल रुपमा चलिरहेका छन् । बिहानको समयमा […]
यो पनि पढ्नुहोस

